चन्द्रपुर । मालपोत कार्यालय मौलापुर, रौतहटका कार्यालय प्रमुख कौशलकिशोर झा हाजिर भएको एक हप्ता हुन् लाग्दा समेत भूमि व्यवस्थापन तथा अभिलेख विभागले अख्तियारी प्रदान नगर्दा अधिकांश सेवा ठप्प भएको छ।
वैशाख ८ गते हाजिर भएको जानकारी विभागलाई गराउँदा समेत हालसम्म अख्तियारी नपाएको बताउनु हुँदै कार्यालय प्रमुख झाले अख्तियारी नपाएको कारण मुद्दा मामिला सम्बन्धी काम, दाखिल खारिज, नामसारी लगायतका सेवा ठप्प रहेको बताए।
मौलापुर नगरपालिका वडा नं। ४ का अनिल कुमार साहले दैनिक कार्यालय धाइरहे पनि हुन् नसकेको गुनासो व्यक्त गर्नु भयो। नामसारी गराउन पुग्नु भएका कटहरिया नगरपालिका बिर्तिप्रस्टोकाका सेवाग्राही लालबाबु प्रसाद गुप्ता जग्गा नामसारी नहुँदा दिनहुँ आफ्नो कामको बारेमा सोधपुछ छाडेर कार्यालय प्रमुखको अख्तियारी आएको नआएको खोजबिन गर्नु परेको बताए।
कार्यालय प्रमुख झाका अनुसार दिनहुँ ५र७ जना सेवाग्राही काम हुन् नपाएर फर्किनु पर्ने बाध्यता रहेको बताए। समयमा कार्य सम्पादन नहुनुमा स्थानीय स्तरका कार्यालय मात्र दोषी नभएर केन्द्रबाट नै बाधा अडचन आउने गरेको बताउनु हुँदै कार्यालय प्रमुख झाले हाजिर भएकै दिन अख्तियारी प्रदान गरेर सेवा सुचारु गराउने तर्फ विभागको ध्यान जान जरुरी रहेको बताए।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता वेदप्रसाद अर्यालका अनुसार एक दुई दिनमा अख्तियारी पठाउने तयारी भएको बताए। शाखा अधिकृत कार्यालय प्रमुख रहेको कार्यालयमा विभागले अख्तियारी प्रदान गर्ने व्यवस्था रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १७:४९
पोखरा। पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्च...
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...
जेष्ठ २८ गते, २०८३ - १७:१०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...
जेष्ठ २८ गते, २०८३ - १७:०३
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...
जेष्ठ २८ गते, २०८३ - १६:५७
इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...
जेष्ठ २८ गते, २०८३ - १६:४६
रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...
जेष्ठ २८ गते, २०८३ - १६:४१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...



प्रतिकृया लेख्नुहोस्: