युवराज कार्की (सन्तोष)
उदयपुर । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीयल) को कटारी नगर अध्यक्षमा सन्देश कार्की सर्वसहमत चयन भएका छन् । विहीबार कटारी नगरपालिकाको वाइसीयलको दोस्रो नगर सम्मेलनबाट कार्की सर्वसहमत चयन भएका हुन् ।
अध्यक्षमा चयन भएका कार्कीका अनुसार वाइसीयल कटारी नगरको उपाध्यक्षमा विकल बराल, लोकेन्द्र मगर, रेनुका परियार चयन भएका छन् । यसैगरी सचिवमा भेषराज खत्री, सहसचिवमा रुद्र श्रेष्ठ, विजय पौडेल र दिनेश श्रेष्ठ रहेका छन्, भने कोषाध्यक्षमा कल्पना राई चयन भएका छन् ।
यसैगरी वाइसीयल नगर ससदस्यमा ३६ जना चयन भएका छन् । जसमा पुष्कर बस्नेत, संजिव बस्नेत, प्रकाश बस्नेत, बलराज मगर, चित्र दनुवार, विन्दा सेवा, अप्सरा राई, सुवास कार्की, राकेश राई, अर्जुन मगर, निर्मल धमला, तुलसी भट्टराई, नेत्र तामाङ, बिष्कबहादुर बलम्पाकी मगर, प्रेमबहादुर थापामगर, अमरबहादुर बरुवाल, इन्द्रबहादुर खत्री, राजन रसाइली, एकराज राई, सानु परियार, सुरहरी बराल, रन्जन दाहाल, जगत राई, हेमबहादुर अधिकारी, गोपाल परियार, प्रवेशकुमार दनुवार र धिरेन्द्र दनुवार रहेका छन् ।
नगर सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि माओवादीको केन्द्रीय सदस्य भेषकुमारी राउत कोपिलाले वाइसीयल पार्टीको सहायक संगठन भएका जनताका जनजीविकासँग जोडिएका मुद्दामा खरो रुपमा उत्रिनु पर्ने बेला आएको बताइन ।
नगरसम्मेलमा वाइसीयल नगर पूर्व संयोजक प्रदिप राउतको सभापतित्वमा सम्पन्न भएको थियो । माओवादीकै केन्द्रीय सदस्य केपी बराल, माओवादीको केन्द्रका कटारी नगर अध्यक्ष कमल श्रेष्ठ, सचिव तथा वाइसीयल उदयपुर जिल्ला संयाेजक इश्वर पाेखरेल र पूर्व अध्यक्ष मणीराज दाहाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८२ - २०:५१
जेनेभा । लामो समयसम्म जालामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुए...
जेष्ठ १ गते, २०८२ - २०:४२
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकहरूको विवरणलाई आयोगको वे...
जेष्ठ १ गते, २०८२ - २०:२९
काठमाडाैं । कालिकोटको पलाता गाउँपालिकामा गाडी तार्ने फेरि बनाउँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका तत्कालिन, अध्यक्ष, ...
जेष्ठ १ गते, २०८२ - २०:२३
पाेखरा । मानव वेचविखन कार्यमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–४ घर भई पोख...
जेष्ठ १ गते, २०८२ - २०:१८
नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिने बताएका छन् । नेपाली कांग...
जेष्ठ १ गते, २०८२ - २०:०९
प्युठान । प्युठान नगरपालिका–७, गाँजुरीस्थित सहिद स्मृति पार्कमा करेन्ट लागेर एक जनाको मत्यु भएको छ । स्थानीय ४७ वर्षीय चित्रबहादुर के.सीको करेन्ट ल...
जेष्ठ १ गते, २०८२ - २०:०५
काठमाडाैं । महालेखापरीक्षकको ६२औँ प्रतिवेदनले सर्वोच्च अदालत र मातहतका अदालतहरुमा झन्डै दुई करोड रुपैयाँ बेरुजु रहेको औँल्याएको छ । प्रतिवेदनअनुसार एक...
जेष्ठ १ गते, २०८२ - १९:०१
बेइजिङ । चीन र युरोपेली सङ्घ (इयू) का कूटनीतिज्ञ तथा विज्ञहरूले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा बढ्दो विश्वव्यापी चुनौतीका ...
जेष्ठ १ गते, २०८२ - १८:५७
बझाङ । बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु भएको छ । बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको जिल्ला प्र...
जेष्ठ १ गते, २०८२ - १८:५४
पोखरा । पोखरामा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ...
प्रतिकृया लेख्नुहोस्: