बागलुङ । पश्चिम बागलुङको ढोरपाटन नगरपालिका–५ बतासेडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु प्र. ०१–००१– १७७५ नम्बरको जिप शुक्रबार दिउँसो बतासेडाँडामा दुर्घटना भएको हो ।
जिप सडकदेखि अन्दाजी ६० मिटर तल खेतमा खस्दा १४ जना घाइते भएका हुन् । जिपमा १६ जना यात्रु सवार थिए । घाइतेमध्ये तीनको अवस्था गम्भीर, दश जनाको मध्यम र एकको सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक वसन्त पाण्डेले जानकारी दिए ।
मृतकहरुको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८२ - २०:५४
ताप्लेजुङ । तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । हरेक वर्ष लाखेजात्रा पर्वको अवस...
श्रावण ३ गते, २०८२ - २०:४८
रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका–५ स्थित सिनो जलविद्युत आयोजनाको पाजुङ कालो डाँडा क्षेत्रमा सफाइ गर्ने क्रममा भीरबाट खस्दा एक मजदुरको मृत्यु भएको...
श्रावण ३ गते, २०८२ - २०:३५
काठमाडौँ । मधेस प्रदेशका ८ जिल्लाहरूमा सुख्खाका कारण धान रोपाइँ हुन नसके पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मधेस प्रदेशका ८ वटै जिल्लामा टोली प...
श्रावण ३ गते, २०८२ - २०:२१
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका– ७ स्थित बाँस झ्याङमा लुकाएर राखेको तीन सय केजी बेवारिसे गाँजा प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय प...
श्रावण ३ गते, २०८२ - २०:०१
विराटनगर । कोशी प्रदेशमा स्थानीय लिम्बू र मैथिली भाषालाई सरकारी मान्यता दिन माग गर्दै विराटनगरमा शुक्रबार प्रदर्शन भएको छ । लिम्बू र मैथिली भाषालाई...
श्रावण ३ गते, २०८२ - १९:०५
पाकिस्तान । पाकिस्तानले हरेक वर्ष हजारौँ पर्यटकलाई आकर्षित गर्ने उत्तरी भागका रमणीय तालहरूको वरिपरि नयाँ होटल निर्माणमा पाँच वर्षका लागि प्रतिबन्ध लगा...
श्रावण ३ गते, २०८२ - १८:५८
उदयपुर । उदयुरमा नयाँ नागरिकताको प्रमाणपत्र लिने नयाँ पुस्तालाई ‘नागरिकता’ को महत्व बुझाउन नागरिक प्रतिवद्धता स्वघोषणा लागू गरिएको छ । आजदेखि जिल्...
श्रावण ३ गते, २०८२ - १८:५४
काठमाडौं । हेटौडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिहरुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्...
श्रावण ३ गते, २०८२ - १८:४९
बेइजिङ । चीनको वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार जानकारी दिएका अनुसार, चीनमा उपभोक्ता सामग्रीको खुद्रा बिक्री पछिल्ला चार वर्षमा वार्षिक औसत ५.५ ...
श्रावण ३ गते, २०८२ - १८:४५
भोजपुर । जिल्लाको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु सात करोड ५० लाख ४४ हजार १३७ को लागतमा...
प्रतिकृया लेख्नुहोस्: