काठमाडौं । आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बस्दै छ । आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो ।
सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १ गते, २०८२ - १०:१३
काठमाडौंको एक चोकमा बिहान सबेरैदेखि मानिसहरूको भीड लागेको छ । कोही रोजगारको खोजीमा सरकारी कार्यालय धाइरहेका छन्, कोही अस्पतालमा बिरामी बोकेर लाइनमा उभ...
भाद्र २९ गते, २०८२ - ०९:४७
ताप्लेजुङ। ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालिखोलाका किसान अन्नबाली जोगाउन दिनरात बारीमै खटिन बाध्य भएका छन् । पाक्ने बेलामा बँदेललगायतका वन्यजन्तुल...
भाद्र २९ गते, २०८२ - ०९:३५
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री सुदन किरातीले पार्टीभित्र अब सबै प्रकारका सीमा र दायरा भत्काउँदै प्रश्न उठाउने समय आएको बता...
भाद्र २९ गते, २०८२ - ०९:३०
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारमा पदभार ग्रहण गर्दैछिन्। बिहान ११ बजे निर्धारित कार्यक्रममा उनले औपचारिक रूपमा क...
भाद्र २९ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले हालको प्रतिनिधि सभा विघटनलाई संवैधानसम्मत नभएको धारणा व्यक्त गरेका छन्। गुरुङले संसद् विघटनब...
भाद्र २९ गते, २०८२ - ०८:५९
झापा । झापाको दमकमा रहेको मालपोत र नापी कार्यालय आगजनी हुनबाट कर्मचारीहरुले जोगाएका छन् । नापी कार्यालय दमकका सर्वेक्षक नारायण सापकोटासहितका कर्मचारीह...
भाद्र २९ गते, २०८२ - ०८:५४
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले उक्त पार्टीबाट अलग भएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले उक्त पार्टी छोडेको घ...
भाद्र २९ गते, २०८२ - ००:३०
काठमाडाैं । नेपालको नवीनतम् आन्दोलन — जेन जेड आन्दोलन — ले देशभरका युवा पुस्ताको आकांक्षा र आक्रोशलाई सडकमा उतार्यो । यो आन्दोलनले पुराना दलहरूको असफल...
भाद्र २८ गते, २०८२ - ०७:१३
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा विघटन गर्ने निर्णयको विरोध जनाएको छ। सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने र संसद ...
भाद्र २८ गते, २०८२ - ०७:०७
काठमाडौं । संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको बिषय महत्त्वपूर्ण कदम भनी उल्लेख गरे...
प्रतिकृया लेख्नुहोस्: