काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गरेको छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा दुई देशबिचको मित्रवत् सम्बन्धलाई अझ मजबुत बनाउँदै विकासको क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको थियो ।
मन्त्री क्यासिसले नेपालको विकास, सङ्घीयता सबलीकरण, सङ्क्रमणकालीन न्याय, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा आफ्नो सहयोग निरन्तर रहने बताए । प्रधानमन्त्री ओलीले नेपालमा लामो समय हिंसात्मक र अस्थिर राजनीति रहे पनि अहिले दुई ठुला दलको सहकार्यमा विकास, सुशासन र लोकतान्त्रिक प्रणालीको रक्षाको ध्येयसहित सरकार बनेकाले स्थितिमा क्रमिक सुधार आएको बताए।
उनले नेपालको विकासमा स्वीस सरकारको निरन्तर सहयोगका लागि धन्यवाद दिए । भेटका अवसरमा नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा। डानियल मेउल्ली, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १२ गते, २०८२ - १७:११
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रमुख सचेतकहरूसँग सिंहदरबारमा बिहीबार बसेको ...
भाद्र १२ गते, २०८२ - १६:५०
धनगढी। कैलाली खुटिया नदीमा डुबेर आज चार किशोर बेपत्ता भएका छन्। गोदावरी नगरपालिका–९, सेहरीस्थित झोलुङ्गे पुल नजिक नदीमा पौडी खेल्ने क्रममा उनीहरू ड...
भाद्र १२ गते, २०८२ - १६:२५
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र पाँच राष्ट्रिय दलका प्रमुख सचेतकहरूबीच भदौ महिनाको संसद् क्यालेन्डरका विषयमा छलफल भएको छ । सिंहदरब...
भाद्र १२ गते, २०८२ - १६:०६
बर्दिबास। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले आन्दोलनरत उखु किसानका समस्या तत्काल समाधान गर्नुपर्ने बताएको छन्। सरकारले चालु आवमा अनुदानका...
भाद्र १२ गते, २०८२ - १५:४६
काठमाडौं । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । विद्...
भाद्र १२ गते, २०८२ - १५:३३
वासिङ्टन। संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का प्रमुखले खोपसम्बन्धी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरसँगको विवाद...
भाद्र १२ गते, २०८२ - १५:१९
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी र पत्रकारलाई संयुक्त राज्य अमेरिकामा कति समय बस्न पाउने भन्ने विषयमा कडा प्र...
भाद्र १२ गते, २०८२ - १५:११
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँग लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार सम्पन्न दोस्रो अभ्यास ट्वान्टी–२० खेलमा नेपाल ...
भाद्र १२ गते, २०८२ - १४:३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति द...
भाद्र १२ गते, २०८२ - १४:०१
काठमाडौँ। युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने र...
प्रतिकृया लेख्नुहोस्: