हुम्ला। हिमाली जिल्ला हुम्लामा शतप्रतिशत मार्सी धान रोपाइँ कार्य सम्पन्न भएको छ। मनसुन भित्रिएसँगै रोपाइँ सकिएको हो। जिल्लाका सबै पालिकामा मार्सी धान रोपाइँ कार्य पुरा भएको कृषि विकास कार्यालयका प्रमुख चूणामणि पन्तले बताए। खडेरीको कारण गतवर्ष भन्दा रोपाइँ कार्यमा केही ढिला भएको उनको भनाइ छ।
यो आर्थिक ५८५ हेक्टर जमिनमा धान रोपाइँ भएको र प्रति हेक्टर एक दशमलव १३० मेट्रिकटन उत्पादन हुने अनुमान कार्यालयले गरेको छ। हुम्लामा प्रतिहेक्टर एक दशमलव ९१ उत्पादकत्व रहेको छ। हुम्लाका सात वटा गाउँपालिका मध्य नाम्खा गाउँपालिका बाहेक सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा मार्सी धान रोपिन्छ। जिल्लामा चङ्खेली, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिकामा बढी धान उत्पादन हुने गर्छ। यी गाउँपालिकामा धान खेती मुख्य बालीमा पर्छ।
सर्केगार्ड गाउँपालिका–३, उनापानी गाउँका किसान नरबहादुर फडेराले आफ्नो वडामा धान रोपाइँ कार्य पूरा भएको बताए। सबै भन्दा धेरै मार्सी धान फल्ने चङ्खेली गाउँपालिका–२, दार्म जिउलामा पनि शतप्रतिशित रोपाइँ भएको रामभक्त जैसीको भनाइ छ। खार्पुनाथ गाउँपलिकामा समेत रोपाइँ सकिएको बबरजङ्ग हमालले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - १८:००
काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...
आषाढ़ ९ गते, २०८३ - १७:५२
चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...
आषाढ़ ९ गते, २०८३ - १७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...
आषाढ़ ९ गते, २०८३ - १७:१९
काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...
आषाढ़ ९ गते, २०८३ - १७:०६
ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...
आषाढ़ ९ गते, २०८३ - १६:४२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...
आषाढ़ ९ गते, २०८३ - १६:२०
रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो
आषाढ़ ९ गते, २०८३ - १५:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...
आषाढ़ ९ गते, २०८३ - १५:४७
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...
आषाढ़ ९ गते, २०८३ - १५:३१
चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...



प्रतिकृया लेख्नुहोस्: