काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४.२० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.२६ अंक, फ्लोट इण्डेक्स १.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०६ अंकले घटेको छ।
आइतबार भने साढे २६ अर्ब बढीको कारोबार भएको छ । आज ३२३ कम्पनीका २ लाख ३ हजार ६५८ पटकको कारोबारमा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँबराबरको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर खरिदबिक्री भएको छ।
आइतबार समता घरेलु लघुवित्त वित्तीय संस्था, ट्रेड टावर र सान्भि इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ६.३४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको शिवम् सिमेन्ट्सको १ अर्ब २ करोड ३ लाख ३५ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। ङादी ग्रुप पावरको करिब ८९ करोड रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १३ गते, २०८३ - १४:४५
काठमाडौं । सरकारले थापाथली, गैरीगाउँ, सिनामंगल लगायत काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट सुकुमवासी बस्ती खाली गराएको छ। मनोहरा क्षेत्रका बस्ती हटाउन...
बैशाख १३ गते, २०८३ - १४:१६
काठमाडौं । अर्जुननरसिंह केसी ले नेपाली कांग्रेस को संसदीय दलको नेताका लागि आफू निर्वाचन नलड्ने स्पष्ट पारेका छन्। उनले सहमतिका आधारमा नेता चयन गर्न...
बैशाख १३ गते, २०८३ - १४:०२
काठमाडौं । सरकारले उपत्यकाका विभिन्न अव्यवस्थित बस्ती हटाएसँगै भूमिहीन तथा सुकुमवासीहरूको स्क्रिनिङ प्रक्रिया सुरु गरेको छ। शनिबार बिहानदेखि नदी किनार...
बैशाख १३ गते, २०८३ - १३:४५
बोगोटा। कोलम्बियाको काउका विभागस्थित काजिबियो नगरपालिकामा शनिबार भएको बम आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने बीसभन्दा बढी व्यक्ति घाइते भएका ...
बैशाख १३ गते, २०८३ - १३:१२
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निलम्बनमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूको पासपोर्ट रोक्का गरिएको छ। आर्थिक अनियमित...
बैशाख १३ गते, २०८३ - १३:१२
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट निलम्बनमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूको पासपोर्ट रोक्का गरिएको छ। आर्थिक अनियमित...
बैशाख १३ गते, २०८३ - १२:५५
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया पेचिलो बन्दै गएपछि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। बैठक सोमबार बिहान ११ बजेका...
बैशाख १३ गते, २०८३ - १२:३१
काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगको टोली सुकुमवासीको अवस्था बुझ्न फिल्डमा खटिएको छ। टोली आज बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेर ...
बैशाख १३ गते, २०८३ - ११:५६
वासिङ्टन। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ‘डिनर कार्यक्रम’ मा एक हतियारधारी व्यक्तिले आक्रमण गर्ने प्रयास गर्दा ठुलो सुरक्षा घटना भएक...
बैशाख १३ गते, २०८३ - ११:४६
रुपन्देही। बुटवलमा उच्च अदालतको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका घर–टहरा हटाइएको छ। बुटवल उपमहानगरपालिकाले आइतबार ती संरचनामा डोजर चलाएर खाली ...


प्रतिकृया लेख्नुहोस्: