मन्त्रीले घटनालाई सामान्य ठहर गर्दै भनेका थिए, “यो ठूलो घटना होइन, उपचार खर्च मिलाइसकेका छौँ, साथै २५ हजार क्षतिपूर्ति पनि दिने व्यवस्था गरिएको छ।” तर, दुर्घटनाबाट बालबालिका वा सर्वसाधारणले भोग्ने मानसिक आघात, दीर्घकालीन स्वास्थ्य समस्या र परिवारमा पर्ने सामाजिक–आर्थिक असरलाई बेवास्ता गरिएको आरोप सरोकारवालाले लगाएका छन्।
गत पाँच वर्षको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष करिब २,५०० भन्दा बढी मानिस सडक दुर्घटनामा ज्यान गुमाउँछन् भने हजारौँ घाइते हुन्छन्। तर क्षतिपूर्ति र उपचार खर्चमा मात्र सीमित राहत वितरणले मूल समस्या समाधान नहुने विज्ञहरूको निष्कर्ष छ।
यातायात विज्ञ गोपाल आचार्यका अनुसार, “दुर्घटना भएपछि क्षतिपूर्ति दिनु आवश्यक हो, तर त्यसलाई मात्र समाधान ठान्नु गम्भीर भूल हो। सडक पूर्वाधार सुधार, यातायात नियम कडाइ र चालक प्रशिक्षण नै दीर्घकालीन समाधान हुन्।”
यसैबीच सामाजिक सञ्जालमा सार्वजनिक प्रतिक्रिया चर्किंदै गएको छ । कतिपयले व्यंग्य गर्दै भनेका छन्– “२५ हजार क्षतिपूर्ति र उपचार खर्चमै घटना टुंगिन्छ भने, मन्त्रीलाई पनि ठक्कर दिँदा सजिलै मिल्छ।”
यो विवादले नेपालमा सडक सुरक्षाप्रति सरकारको दृष्टिकोण अझ प्रश्नचिह्नमुनि ल्याएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - १६:०८
पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...
चैत्र २२ गते, २०८२ - १५:५९
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...
चैत्र २२ गते, २०८२ - १५:४३
काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...
चैत्र २२ गते, २०८२ - १५:४२
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...
चैत्र २२ गते, २०८२ - १५:३९
कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...
चैत्र २२ गते, २०८२ - १५:३२
ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...
चैत्र २२ गते, २०८२ - १५:१८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...
चैत्र २२ गते, २०८२ - १५:१६
काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...
चैत्र २२ गते, २०८२ - १५:१२
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...
चैत्र २२ गते, २०८२ - १५:१०
काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...


प्रतिकृया लेख्नुहोस्: