काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति गम्भीर रहेको भन्दै गहन समीक्षा गर्नुपर्ने ठहर गरेको छ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित भएको छ। प्रतिवेदनमा माओवादीले उठाएका मुद्दा सही भए पनि त्यसको कार्यान्वयनमा कमजोरी भएको स्वीकार गर्दै प्रचण्डले प्रश्न उठाएका छन् – “हामी कहाँ चुक्यौँ ?”
माओवादीले विचार र संगठनबीचको अन्तरविरोध, पार्टी–संस्कृति र जनतासँगको सम्बन्धमा कमजोरीका कारण आफैंले उठाएका मुद्दामा नेतृत्व दिन नसकेको निष्कर्ष निकालेको छ।
प्रचण्डको प्रतिवेदनमा भनिएको छ – जेनजी आन्दोलनपछि गैरदलीय सरकार बने पनि संविधान खारेज गर्ने, लोकतान्त्रिक दलहरूलाई प्रतिबन्ध लगाउने, नेताकार्यकर्तालाई जेल हाल्ने र कठपुतलीमार्फत स्वार्थ सिद्ध गर्ने प्रतिगामी चलखेल अझै बाँकी छन्।
आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन माओवादीले सबै लोकतान्त्रिक, देशभक्त र प्रगतिशील शक्तिसँग सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
बैठकले पार्टीलाई नयाँ ऐतिहासिक भूमिकामा उचाल्दै राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि कार्यगत एकता र ध्रुवीकरणको पहल गर्ने निर्णय गरेको छ।
यस्तो छ बैठकबाट पारित प्रचण्डको संक्षिप्त राजनीतिक तथा संगठनात्मक प्रस्तावः
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - २२:२२
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...
श्रावण २२ गते, २०८३ - २२:०६
रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...



प्रतिकृया लेख्नुहोस्: