काठमाडौं । फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार फिलिपिन्सको केन्द्रीय क्षेत्रमा स्थानीय समय अनुसार राति करिब १० बजे भूकम्प गएको हो।
क्षतिको विवरण हालसम्म आएको छैन। तर, सुनामीको सम्भावना रहेको आशंका गरिएको छ। भूकम्प शक्तिशाली भएकाले संरचनाहरूमा क्षति पुर्याएको हुनसक्ने स्थानीय मिडियाहरूले दाबी गरेको छ।
भूकम्प समुद्री सतहभन्दा करिब १० किलोमिटर गहिराइमा, फिलिपिन्सको पालोमपोन क्षेत्रको पश्चिमतर्फ केन्द्रित भएको जनाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ८ गते, २०८२ - २१:०३
रूपन्देही । जिल्ला प्रहरी कार्यालय रूपन्देही प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । रूपन्देही गैँडहवा गाउँपालिका–गोबडौरी भन...
फाल्गुन ८ गते, २०८२ - २०:४८
काठमाडाैैं । फागुन २१ गते हुने निर्वाचनका लागि विभिन्न ४१ वटा राजनीतिक दलले चुनावी घोषणापत्र ल्याएका छन् । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता ...
फाल्गुन ८ गते, २०८२ - २०:४३
काठमाडौं । धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । काठमाडौंको सुन्धरास्थि...
फाल्गुन ८ गते, २०८२ - २०:३८
चितवन । निर्वाचन नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै चितवनमा तीन वटै सुरक्षा निकायले संयुक्त सुरक्षा अभ्यास प्रदर्शन गरेका छन्। मत...
फाल्गुन ८ गते, २०८२ - २०:२६
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं। ३ को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साझ करिब ६ बजेतिर...
फाल्गुन ८ गते, २०८२ - २०:२१
काठमाडौँ । अनेरास्ववियु ले दाङमा पार्टीको ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाइएको घटनाको विरोधमा काठमाडौँमा मसाल जुलुस प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा स...
फाल्गुन ८ गते, २०८२ - २०:१४
काठमाडौँ । झापा क्षेत्र नम्बर ५ का राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार एवं काठमाडौँ महानगरपालिकाका पूर्वमेयर वालेन्द्र साह (बालेन) को नागरि...
फाल्गुन ७ गते, २०८२ - २२:११
नवलपरासी । पश्चिम नवलपरासीमा भोट माग्दै गरेका उम्मेदवारमाथि कुटपिट र दुर्व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दघाट नगरपालिका १२ ज...
फाल्गुन ७ गते, २०८२ - २१:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का नेता एवं पूर्वमन्त्री रामवीर मानन्धरसहित चार नेता कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसले आज राष्ट्रि...
फाल्गुन ७ गते, २०८२ - २१:१६
ललितपुर। निर्वाचनको माहोल तातिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रदेश समिति सदस्य कर्ण बहादुर मल्लविरुद्ध बलात्कारसम्बन्धी कसुरमा जाहेरी द...



प्रतिकृया लेख्नुहोस्: