Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

कसरी छुटे राजनीतिक दबाबमा आरोपी ? गृहमन्त्रीको हस्तक्षेप, आईजीपीलाई ‘निष्पक्ष छानबिन गर्न निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । सिरहामा एक विपन्न परिवारमाथि भएको आक्रमण राजनीतिक दबाबमा सामसुम पार्ने प्रयास भएको आरोपपछि गृहमन्त्री ओमप्रकाश अर्याल सक्रिय भएका छन् । उनले प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई तत्काल घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन दिएका हुन् ।

मिर्चैया नगरपालिका–३ छड्की टोलमा भएको आक्रमणमा एकै परिवारका चार जना घाइते भएका थिए । घटनामा संलग्न पाँच जना पक्राउ परे पनि तीमध्ये तीन जनालाई राजनीतिक दबाबमा प्रहरीले छोडेको आरोप पीडित परिवारले लगाएको छ ।

घटनाको समाचार सार्वजनिक भएपछि गृहमन्त्री अर्यालले आईजीपी खापुङलाई फोन गरेर प्रत्यक्ष विवरण लिएका छन् । स्रोतका अनुसार उनले भनेका छन्, “घटनाबारे विस्तृत बुझ्नुस् र प्रहरीले आवश्यक प्रक्रिया निष्पक्षरूपमा अगाडि बढाउनुस्।”

जवाफमा प्रहरी प्रमुख खापुङले घटनाबारे बुझ्ने र कानुनी प्रक्रिया अनुसार अघि बढ्ने आश्वासन दिएका छन् । पीडित पक्षले जाहेरी दर्ता गर्नसमेत ढिलाइ भएको र स्थानीय प्रहरी कार्यालयले राजनीतिक प्रभावका कारण दबाबमा काम गरेको आरोप लगाएका छन् । गृहमन्त्रीको निर्देशनपछि अब घटनाको पुनः छानबिन हुने अपेक्षा गरिएको छ ।

स्थानीयवासीहरूले भने प्रश्न उठाएका छन्  । यदि गृहमन्त्रीले हस्तक्षेप नगरेका भए, के पीडितले न्याय पाउँथे ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending