नवलपुर। नवलपुरको गैँडाकोट नगरपालिका(४, धारापानीमा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या गरिएको छ ।
शुक्रबार दिउँसो साढे १२ बजेतिर ३३ वर्षीय नारायण कुमालको धारिलो हतियार प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
हतियार प्रहारबाट घाइते कुमाललाई उपचारका लागि गैडाकोट सामुदायिक अस्पतालमा सामन्य उपचार पश्चात थप उपचारका लागि भरतपुर सरकारी अस्पताल चितवन पठाएकोमा चिकित्सकले १:१५ बजे उपचारको क्रममा मृत्यु भएको घोषणा गरेका नेपालले बताए।
हत्या गर्ने व्यक्तिको पहिचान भने भएको छैन । फरार हत्याराको तिब्र रूपमा खोजी भइरहेको प्ररीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ६ गते, २०८२ - १४:२३
काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन थापाले नेपाललाई अहिले सबैभन्दा बढी सुधार आवश्यक रहेको बताएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्...
फाल्गुन ६ गते, २०८२ - १४:११
काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशमा पठाइदिने भन्दै ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ...
फाल्गुन ६ गते, २०८२ - १३:४७
काठमाडौँ । शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा भक्तजन र प्रहरीमाथि दुर्व्यवहार गर्ने युवालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर का...
फाल्गुन ६ गते, २०८२ - १३:४०
दमक। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुले खाता खोलेर निर्वाचन आयोगलाई ज...
फाल्गुन ६ गते, २०८२ - १३:१७
काठमाडौं । नेपाली कांग्रेस का तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार सचिन तिमल्सिनाले सस्तो लोकप्रियता (पपुलिजम) ले देश निर्माण नहुने ...
फाल्गुन ६ गते, २०८२ - १२:५५
काठमाडौं। नेपाली कांग्रेसको आसन्न निर्वाचनका लागि तयार गरिएको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भएको छ। बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमि...
फाल्गुन ६ गते, २०८२ - १२:४६
इलाम। पहिरो खसेर मङ्गलबार बेलुकादेखि अवरुद्ध बनेको मेची राजमार्गको कोल्बुुङ सडक खण्डमा एक तर्फी रूपमा यातायात सञ्चालनमा आएको छ । मेची राजमार्ग चौ...
फाल्गुन ६ गते, २०८२ - ११:३३
बिर्तामोड। प्रेमजालमा पारी पटक–पटक यौन शोषण तथा मानसिक दबाब दिएको आरोपमा एक युवतीले आत्महत्या गरेपछि उनका प्रेमी भनिने रविन प्रधानलाई प्रहरीले पक्राउ ...
फाल्गुन ६ गते, २०८२ - ११:२४
धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका–७, गर्जुवास्थित जङ्गलबाट दुई सय पाँच किलो लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार साँझ ...
फाल्गुन ६ गते, २०८२ - ११:१४
काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा आज सुन तोलामा एक हजार ५०० ले घटेको छ भने चाँदी पाँचले घटेको छ ...



प्रतिकृया लेख्नुहोस्: