दार एस सलाम । तान्जानियामा हालै सम्पन्न आम चुनावपछि देशभर तीन दिनदेखि भइरहेका विरोध प्रदर्शन हिंसात्मक बन्दै गएपछि सयौं नागरिकको ज्यान गएको आशंका गरिएको छ।
प्रमुख विपक्षी दल चाडेमा का प्रवक्ताले एएफपीसँग कुरा गर्दै सुरक्षाबलसँगको झडपमा करिब ७०० जना मारिएको दाबी गरेका छन्। यद्यपि, तान्जानियाका एक कूटनीतिक स्रोतले बीबीसीलाई दिएको जानकारीअनुसार कम्तीमा ५०० जनाको मृत्यु भएको विश्वसनीय रिपोर्ट प्राप्त भएको छ।
बीबीसीका अनुसार देशभर इन्टरनेट बन्द गरिएकाले घटनाबारेका तथ्याङ्क प्रमाणित गर्न कठिन भएको छ।
सरकारले हिंसाको स्तर घटाउने प्रयासमा कर्फ्यूको अवधि बढाएको छ। तर, विपक्षी समर्थकहरूले यसलाई सरकारको दमनको औजार भएको आरोप लगाएका छन्।
विरोध प्रदर्शन चुनावमा अनुचित हस्तक्षेप र विपक्षी नेतामाथिको दमन का कारण चर्किएको हो। एक प्रमुख विपक्षी नेता अहिले जेलमा छन् भने अर्कोलाई “प्राविधिक कारण” देखाएर उम्मेदवार हुनबाट रोकिएको बताइन्छ।
यसैबीच, हालको परिस्थितिले राष्ट्रपति सामिया सुलुहु हसन र उनको सत्तारूढ पार्टी चामा चा मापिन्डुजी (CCM) को जितको सम्भावना अझ प्रबल बनेको विश्लेषण गरिँदैछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १० गते, २०८३ - २२:३८
काठमाडौँ । राजधानीको थापाथलीस्थित सुकुमबासी बस्ती फेरि बहसको केन्द्रमा आएको छ । बस्ती खाली गराउने सरकारी तयारीसँगै “को वास्तविक सुकुमबासी ?” भन्ने प्र...
बैशाख १० गते, २०८३ - २२:३०
काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने निर्णयले तातेको बहसबीच नागरिक तहबाट नेतृत्वप्रति प्रत्यक्ष प्रश्न उठ्न थालेको छ । यही क्रममा अभियन्ता रक्षा बमले रा...
बैशाख १० गते, २०८३ - २२:२६
काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको चलचित्र कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार वितरक कम्पनीहरू...
बैशाख १० गते, २०८३ - १९:३६
काठमाडौं । राष्ट्रपतिका लागि अतिरिक्त संरचना विस्तार गर्ने योजना अन्ततः रोकिएको छ । सरकारले महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान को जग्गा...
बैशाख १० गते, २०८३ - १९:३०
वीरगञ्ज । खुला सीमाको संवेदनशीलता फेरि एकपटक केन्द्रमा आएको छ । सम्भावित अवैध घुसपैठ र सुरक्षाजन्य जोखिमलाई ध्यानमा राख्दै वीरगञ्ज नाकामा सुरक्षाकर्मी...
बैशाख १० गते, २०८३ - १९:२२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजक समिति बैठक सुरु भएको तीन साता बितिसक्दा पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन । चैत ...
बैशाख १० गते, २०८३ - १९:१४
काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, आधारहीन तथा भ्रमपूर्ण सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम र पत्रकारलाई कडा निर्देशन दिएको छ । ...
बैशाख १० गते, २०८३ - १९:१२
काठमाडौं । व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार गोल्छालाई पक्राउ गरेको हो। सम्पत्ति शुद्धी...
बैशाख १० गते, २०८३ - ०७:२४
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरे...
बैशाख ६ गते, २०८३ - २१:५२
काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...


प्रतिकृया लेख्नुहोस्: