काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावललाई समेत पार्टी एकता प्रक्रियामा सहभागी गराउने प्रयास अन्तिम चरणमा पुगेको बताएका छन्।
मंगलबार काठमाडौँको प्रज्ञा भवन, कमलादीमा बसेको माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले रावललाई पनि वाम एकताको घोषणामा सहभागी गराउने तयारी भइरहेको जानकारी दिएका हुन्।
प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, “माओवादीको यो अन्तिम बैठक हो। भोलि ऐतिहासिक एकता हुँदैछ। विगतमा टुटेका कडिहरू पुन: जोडिँदै छन्। डा। भीम रावल पनि भोलिको एकतामा सामेल हुने कुराको अन्तिम चरणमा छन्।”
बैठकमा प्रचण्डले बुधबार हुने माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलबीचको एकतालाई समाजवादी क्रान्तिको दिशामा ऐतिहासिक कदम भएको बताएका छन्।
बुधबार बिहान ११ बजे काठमाडौँको भृकुटीमण्डपमा माओवादी केन्द्रसहित नौ वाम दलबीच ‘नेपाली कम्युनिस्ट पार्टी’ नामक नयाँ पार्टीको एकता घोषणा हुने तयारी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २८ गते, २०८२ - १७:०१
कोलम्बो। श्रीलङ्का क्रिकेट बोर्ड (एसएलसी)ले बिहीबार घोषणा गर्दै आफ्ना खेलाडीले पाकिस्तानमै जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला र त्यसपछिको टि(-२० त्...
कार्तिक २८ गते, २०८२ - १६:४७
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएको छिन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
कार्तिक २८ गते, २०८२ - १६:३६
काठमाडौँ। विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरे...
कार्तिक २८ गते, २०८२ - १६:१६
काठमाडौं । गृहमन्त्रालयले एकैपटक ५८ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अधिकांश जिल्लामा सीडीओ र सहायक सीडीओ हेरफेर गर...
कार्तिक २८ गते, २०८२ - १५:४६
काठमाडौं। जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले अब केन्द्रीय संयोजन समिति गठन गरिएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता सुदन क...
कार्तिक २८ गते, २०८२ - १५:३५
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले देशको शान्ति–सुरक्षा अवस्था अहिले सामान्य अवस्थामा फर्किसकेको र आगामी फागुन २१ गते हुने निर्वाचन स्वच्छ, निष्पक...
कार्तिक २८ गते, २०८२ - १५:२१
टोकियो। टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी “जारी गर्न प्रेरित गरेसँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अन...
कार्तिक २८ गते, २०८२ - १४:४१
काठमाडौँ । जेनजी प्रदर्शनसँगै बिथोलिएको शान्ति–सुरक्षा हाल सामान्य अवस्थामा फर्किएको गृहमन्त्री ओमप्रकाश अर्यालले दाबी गरेको छन्। बिहीबार राष्ट्रिय सभ...
कार्तिक २८ गते, २०८२ - १४:२९
काठमाडौँ । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मात्रै मतदाता नामावली सङ्कलनको समय सीमा तोकेपछि देशभरका निर्वाचन कार्यालयहरूमा मतदाता परिचयपत्र बनाउन आउ...
कार्तिक २८ गते, २०८२ - १४:१०
ढाका । बङ्गलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवता विरुद्धका अपराधसम्बन्धी मुद्दाको बहुप्रतिक्षित फैसला आगामी नोभेम्ब...




प्रतिकृया लेख्नुहोस्: