काठमाडौँ । निर्वाचन आयोग र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबीच आसन्न निर्वाचन तयारी तथा आचारसंहिता सम्बन्धी छलफल जारी छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले निर्वाचन तयारीबारे दलहरूको सुझाव संकलन गरिरहेको बताए। उनका अनुसार आयोगले दलहरूको अपेक्षा र सुझावलाई ध्यानमा राख्दै आगामी निर्वाचनलाई निष्पक्ष, स्वच्छ र व्यवस्थित बनाउन प्रयासरत छ।
यसअघि, आयोगले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई पनि निर्वाचन तयारीको प्रगति र आगामी योजनाबारे जानकारी गराएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८२ - १५:३८
काठमाडौँ। महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ। साधुसन्तलाई मंगलबार गुठी संस्थान र पशुपति क्षेत्र विकास ...
फाल्गुन ५ गते, २०८२ - १५:२६
एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री
फाल्गुन ५ गते, २०८२ - १५:०७
सर्लाही। पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको ...
फाल्गुन ५ गते, २०८२ - १४:५६
ढाका। बङ्गलादेशमा हालै सम्पन्न निर्वाचनपछि निर्वाचित सांसदहरू र भावी प्रधानमन्त्री तारिक रहमानले आज मङ्गलबार संसदको शपथ ग्रहण गरेको छन्। सन् २०२४...
फाल्गुन ५ गते, २०८२ - १४:४७
काठमाडौँ। थाइल्यान्डमा जारी राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार खेपेको छ । बैंककस्थित टेर्डथाई क्रिकेट मै...
फाल्गुन ५ गते, २०८२ - १४:३८
हुम्ला । हुम्लामा निर्वाचन प्रहरीहरूले सेवा सुविधा नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरेका छन्। उनीहरूको प्रदर्शन निर्वाचन तयारीको स...
फाल्गुन ५ गते, २०८२ - १४:२२
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन शेर्पा समुदायको योगदान उल्लेखनीय रहेको बताएको छन् । नेपाल शेर्...
फाल्गुन ५ गते, २०८२ - १४:१३
दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा बनेको भ्यूटावरलाई गलत रुपमा व्याख्या गरिएको बताएको छन् । झापा क्षेत्र नं। ५...
फाल्गुन ५ गते, २०८२ - १४:०३
काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोका आधारमा पैदलयात्रीमाथि मुक्का प्रहार गर्ने कार चालकको खोजी प्रहरीले सुरु गरेको छ। जिल्ला प्रहरी प...
फाल्गुन ५ गते, २०८२ - १३:३७
चितवन । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यन्तै आवश्यक ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाएको बताएका छन्। मंगलबा...



प्रतिकृया लेख्नुहोस्: