Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

सुदूरपश्चिममा निर्वाचन सुरक्षाका लागि सात हजार बढी प्रहरी परिचालन

खबरडबली संवाददाता

धनगढी । सुदूरपश्चिम प्रदेशमा २१ फागुनमा हुने निर्वाचनको सुरक्षाका लागि सात हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार कुल सात हजार ५८ जना प्रहरी तथा १३ हजार ६६९ जना निर्वाचन प्रहरी परिचालन हुनेछन् ।

सुरक्षा संवेदनशीलताको आधारमा मतदानस्थल र मतदान केन्द्रको वर्गीकरण गरिएको छ । प्रदेशमा एक हजार १७६ मतदान स्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन् । सामान्य, संवेदनशील र अतिसंवेदनशील मतदान केन्द्रमा क्रमश: ५, ६ र १० जना प्रहरी खटाइनेछ ।

विगतका घटनाका आधारमा बाजुरा, बझाङ, अछाम र दार्चुला जिल्लालाई अतिसंवेदनशील सूचीमा राखी विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । यसैबीच, निर्वाचन केन्द्रित सुरक्षा अवस्थाको विश्लेषणका लागि एआईजी हिमालय श्रेष्ठ नेतृत्वको विशेष टोली धनगढी पुगेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेको राहदानी दुरुपयोग मुद्दामा सर्वोच्चमा पेसी तोकियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेसी तोकिएको छ। न्यायाधीशद्वय सपना प्रध...

भद्रपुरमा मोटरसाइकलको दुर्घटनामा पैदलयात्रुको मृत्यु

दमक। झापाको भद्रपुरमा मोटरसाइकलको दुर्घटनामा परेर पैदलयात्रुको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत भद्रपुर बनियानी सडक खण्डको भद्रपुर–२ स्थित सगरमाथ...

सुनको भाउ तोलामा १३ हजार ४सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौँ । सोमबार पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ३ लाख रुपैयाँमा कारोबार भइरहेको...

एकाघरका दाजुभाइले पाए पहिलोपटक आमाको नामबाट नागरिकता

चितवन। चितवनका दुई युवाले आमाको नामबाट नागरिकता पाएका छन् । खैरहनी नगरपालिका–५ का निश्चल चौधरी र शङ्कर चौधरीले आमाको नामबाट नागरिकता पाएका हुन् । आ...

महोत्तरीमा साढे तीन हजार निर्वाचन प्रहरीको तालिम सुरु

बर्दिवास। प्रतिनिधिसभा निर्वाचनका लागि छनोटमा परेका निर्वाचन प्रहरीको तालिम सोमबार बिहान ७ बजेदेखि सुरु भएको छ । खुला आवेदन प्रक्रियामार्फत परेका पाँच...

निर्वाचन सुरक्षाका लागि एकीकृत सुरक्षा योजना लागू

पश्चिम नवलपरासी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासी प्रशासनले सुरक्षा व्यवस्थालाई अत्यन्तै सुदृढ बनाएको छ ।...

बैतडीमा चार प्रमुख दलबिच कडा प्रतिस्पर्धा, रास्वपा पुरानो विरासत भत्काउने रणनीतिमा

वाशुलिङ बैतडी। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा ११ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यहाँ कोही आफ्नो राजनीतिक विरासत जोगाउने प्रया...

सुदूरपश्चिममा निर्वाचन सुरक्षाका लागि सात हजार बढी प्रहरी परिचालन

धनगढी । सुदूरपश्चिम प्रदेशमा २१ फागुनमा हुने निर्वाचनको सुरक्षाका लागि सात हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार...

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मु...

झापा ५ मा निर्वाचन आचारसंहिता पालना गराउने प्रतिबद्धता

दमक। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्रित भएकाले यसलाई विशेष प्राथमिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE