काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ। अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला २ सय ६५ रुपैयाँले बढेर ५ हजार ६०० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २२ गते, २०८२ - १३:०३
काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् पुनर्स्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले तत्काल फैसला गर्नुपर्ने बताएका छन्। काठमाडौं उपत्यक...
माघ २२ गते, २०८२ - १२:५४
बर्दिया। बर्दियामा यस वर्ष ३७ करोड बराबरको केरा बिक्री भएको छ ।बर्दिया जिल्लाका छ सय किसानहरूले ७५० हेक्टर क्षेत्रफलमा करिब ३८ हजार मेट्रिक टन केरा उत...
माघ २२ गते, २०८२ - १२:३५
काठमाडौं । काठमाडौं महानगरपालिकाले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ पठाएको छ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछि ७० वर्ष तथा सोभन्दा माथिका...
माघ २२ गते, २०८२ - १२:२९
नवलपुर। नवलपुरमा गैँडाको आक्रमणबाट दुई दिनमा दुई जना घाइते भएका छन् । गैँडाले मङ्गलबार र बुधबार लगातार दुई जनालाई आक्रण गरी घाइते बनाएको हो । आज बि...
माघ २२ गते, २०८२ - १२:१८
लेखनाथ। हिमाली क्षेत्रमा हिमपात भएका बेला अक्सर पोखरा र यहाँबाट देखिने हिमालले सामाजिक सञ्जाल भरिन्थे । यसपालि पनि हिमपात भयो, माछापुच्छ्रेसहितका ह...
माघ २२ गते, २०८२ - ११:२५
म्याग्दी। विश्वकै अग्लो स्थानमा रहेको भगवान विष्णुको मन्दिर मुक्तिनाथ धामको दर्शन गर्नका लागि भारतको नयाँदिल्लीबाट अब ३० घण्टामै पुगिने भएको छ । म...
माघ २२ गते, २०८२ - ११:१९
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ। अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो। ...
माघ २२ गते, २०८२ - ११:१५
काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले दलित समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्तिलाई प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाएर समाजको नेतृत्वकर्ताका रूपमा ...
माघ २२ गते, २०८२ - ११:०७
गुल्मी। लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधवार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सू...
माघ २२ गते, २०८२ - १०:४२
कास्की। दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु १९ महिला फुटबलमा नेपालले आज बुधबार बङ्गालादेशसँग खेल्दैछ । पोखरा रंगशालामा पहिलो पटक भएको फुटबलमा नेपाल...



प्रतिकृया लेख्नुहोस्: