Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

निर्वाचन प्रहरीलाई मतदान केन्द्र सुरक्षाको नमुना अभ्यास

खबरडबली संवाददाता

कपिलबस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सञ्चालन भइरहेको निर्वाचन प्रहरी तालिमका क्रममा निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन मतदान केन्द्रको नमुना अभ्यास सञ्चालन गरिएको छ ।

निर्वाचनको दिन शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले गरिएको सो अभ्यासमा मतदान केन्द्रको सुरक्षा व्यवस्थापन, भीड नियन्त्रण, मतदाता सहजीकरण, आकस्मिक अवस्था व्यवस्थापन तथा कानुनी दायित्वका विषयमा व्यावहारिक अभ्यास गराइएको थियो । अभ्यासका क्रममा मतदान स्थल वरपरको सुरक्षा घेरा, प्रवेश निर्गमन व्यवस्थापन तथा संवेदनशील परिस्थितिमा अपनाउनुपर्ने कार्यविधिबारे स्पष्ट निर्देशन दिइएको थियो ।

कार्यक्रमको निरीक्षण गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रहरीको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ, त्यसका लागि व्यवहारिक अभ्यासमार्फत जनशक्तिलाई दक्ष बनाइएको हो ।

प्रहरी उपरीक्षक आचार्यले तालिमबाट प्राप्त सीप र ज्ञानलाई वास्तविक कार्यस्थलमा इमानदारीपूर्वक प्रयोग गर्न निर्देशन दिँदै निर्वाचन सुरक्षामा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

कपिलबस्तुमा २ हजार ९९३ जना निर्वाचन प्रहरी छनोट भएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संघीय संसदमा सुधन गुरुङ एक जोडदार आवाज बन्नेछन्: रवी लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले गोरखा १ का उम्मेदवार सुधन गुरुङप्रति पूर्ण समर्थन व्यक्त गरेका छन्। उनले सुधन गुरुङमा व्यक्तिगत र राजनीतिक ...

निर्वाचन कार्यालयको सचेतना : मतदातालाई दबाब नपार्न सबैलाई निर्देशन

काठमाडौं। जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले मतदातालाई प्रभावित पार्ने कुनै पनि कार्य नगर्न राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्...

निर्वाचन प्रहरीलाई मतदान केन्द्र सुरक्षाको नमुना अभ्यास

कपिलबस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सञ्चालन भइरहेको निर्वाचन प्रहरी तालिमका क्रममा निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन मतदान केन्द्रको नमु...

लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति प्रधानमन्त्री कार्कीको शोक व्यक्त

काठमाडौँ । नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले प्रधानमन्त्री सुशीला कार्कीलाई गहिरो मर्माहत बनाएको छ। प्रधान...

बाँकेमा भाइरल फ्लुका बिरामी बढे

नेपालगन्ज । बाँकेमा फेरि केही दिनयता अत्यधिक बढेको चिसोले गर्दा जिल्लाको जनजीवन प्रभावित बनेको छ । गत साता परेको पानी र पहाडी तथा हिमाली जिल्लामा परेक...

अमेरिकी सांसदहरुको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने

नूक । अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक भ्रमणमा जाने भएको छ । नूकस्थित अमेरिकी वाणिज्य दूतावासले शुक्रबार विज्ञप...

अमेरिकी सांसदहरुको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने

नूक । अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक भ्रमणमा जाने भएको छ । नूकस्थित अमेरिकी वाणिज्य दूतावासले शुक्रबार विज्ञप...

तनहुँमा स्कोर्पियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ पसेलमा शनिबार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । दमौलीबाट पोखरा जाँदै...

जेनजी आन्दोलनबाट क्षतिग्रस्त कोटेश्वर भाटभटेनी पुन: सञ्चालनमा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुन: सञ्चालनमा आएको छ। शनिबारदेखि औ...

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार आफ्नो पार्टी क्रियाशील रहेको बताएका छन् । नेपाली कांग्रेस तथा नेविसङ्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE