काठमाडौँ । पाकिस्तानले आइसिसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । श्रीलङ्काको कोलम्बोमा शनिबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हरायो ।
जितका लागि एक सय एक सय ४८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९।३ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको थियो । पाकिस्तानको लागि ओपनर साहिबजाद फरहानले सर्वाधिक ४७ रन बनाए।
फहिम असराफले २९ सइम अयुवले २४, बाबर आजमले १५ र कप्तान सलमान आघाले १२ रन बनाउनुभयो । बलिङ मा नेदरल्यान्ड्सका आर्यन दत्त र पलभान मिक्केरेनले दुई दुई तथा लोगन भान वीक, कायले केलिन र रोयलफ भानले एक एक विकेट लिए।
यसअघि पहिले ब्याटिगरेको नेदरल्यान्ड्सले १९.५ ओभरमा सवै विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो । नेदरल्यान्ड्सको लागि कप्तान स्कट एडवाड्स सर्वाधिक ३७ रन बनाए।
यस्तै बास डि लिडेले ३०, माइकल लेभिटले २४, कोलिन इकरम्यानले २० र आर्यन दत्तले १३ रन बनाए। बलिङमा पाकिस्तानका सल्मान मिर्जाले तीन तथा मोहम्मद नावज, अब्रार अहमेद र साइम आयुवले दुई दुई विकेट लिए।
नेदरल्यान्ड्सले विश्वकपमा हारबाट सुरुवात गरेको छ । पाकिस्तान र नेदरल्यान्ड्स समूह ‘ए’ मा छन् । यस समूहमा भारत, अमेरिका र नामिबिया रहेको छ ।
पाकिस्तानले भारतसँगको खेल नखेल्ने घोषणा गरेको छ । भारत र श्रीलङ्काले संयुक्त रुपमा आयोजना गरेको यस विश्वकपमा २० टोलीको सहभागिता रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - १६:४९
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...
श्रावण ११ गते, २०८३ - १६:४२
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...
श्रावण ११ गते, २०८३ - १६:१२
विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...
श्रावण ११ गते, २०८३ - १४:५१
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...
श्रावण ११ गते, २०८३ - १४:४०
काठमाडौं । लोकसेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरूले आयोगको अधिकार र नियमित पदपूर्ति प्रक्रिया सुनिश्चित गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलाम...
श्रावण ११ गते, २०८३ - १४:२६
विराटनगर । गायक अशोक दर्जीले आफूमाथि कुटपिट भएको भन्दै झापा प्रहरीमा उजुरी दिएका छन्। सामाजिक सञ्जालमा कुटपिटको भिडियो भाइरल भएपछि प्रहरीले घटनाको अनु...
श्रावण ११ गते, २०८३ - १४:००
काठमाडौं । सहकारीमा बचत गरेको रकम फिर्ता गर्न माग गर्दै सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्। सहकारी बचतकर्...
श्रावण ११ गते, २०८३ - १३:४५
इलाम। करिब २२ दिन यता अवरुद्ध मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । माइखोला माथिपट्टिको भागमा जमिननै बग्ने र स...
श्रावण ११ गते, २०८३ - १३:३१
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड हुन थालेपछि नेपाली सेना परिचालन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १३:०२
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग सहकार्य गर्दै एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। लिङ्कः ht...



प्रतिकृया लेख्नुहोस्: