Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

धादिङको दसकिलोमा तीन वटा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

खबरडबली संवाददाता

काठमाडौं । मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा आज बिहान तीन वटा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

दाङबाट काठमाडौं आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस, काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको अर्को बस र रसुवातर्फ जाँदै गरेको रिजर्भ बस बिहान करिब साढे ७ बजे दुर्घटनामा परेका हुन्।

दुर्घटनापछि एउटा बस सडक छेउको टिनले छाएको कच्ची पसलमा ठोक्किँदा पसलमा चिया पिउन लागेका धुनिवेशी नगरपालिका–९ स्याउलेका ३५ वर्षीय सुजन तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा पसल सञ्चालक ५४ वर्षीय खगेश्वर शर्मा र बसमा सवार ८ वर्षीय सफलता पुलामी मगर घाइते भएका छन्। दुर्घटनामा संलग्न बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बिर्तामोडमा स्कुटरको ठक्करबाट घाइते पैदलयात्रुको मृत्यु

बिर्तामोड । स्कुटरको ठक्करबाट घाइते भएका झापा अर्जुनधारा ३ बस्ने ४५ वर्षीय राजन बास्कोटाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तीन दिनअघ...

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। सर्वोच्च ...

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ। स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...

खोटाङमा बिहे भोज खाएका सय जना बढी बिरामी

खोटाङ। खोटाङमा बिहे भोज खाएका बेहुला र बेहुलीसहित करिब डेढ सय जना बिरामी परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा बिहे भोज खाएका स्थानीय र पाहुन...

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको लालझाँडी गाउँपालिका–६ ढक्का चानदेवमा जङ्गली हात्तीको आक्रमणबाट ६ ...

अभिनेता सुनिल थापाको पोस्टमार्टम रिपोर्ट ‍: मृत्युको कारण मुटुको नसा ब्लकेज

काठमाडौं । चर्चित अभिनेता सुनिल थापाको मृत्यु हृदयघातका कारण भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महार...

‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा वैदिक दर्शनबाट प्रेरित हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रयोग गर्दै आएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा प्राचीन वैदिक दर्शनबाट प्रेरित रहेको बताएका छन्...

धादिङको दसकिलोमा तीन वटा बस ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

काठमाडौं । मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा आज बिहान तीन वटा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइत...

धादिङको दसकिलोमा दुई बस ठोक्किँदा यात्रु घाइते, एक चालक नियन्त्रणमा

काठमाडौं । मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा आज बिहान दुई वटा बस एकआपसमा ठोक्किँदा यात्रुहरू घाइते भएका छन्। दा...

सर्वसाधारणमाथि आक्रमण र दुव्र्यवहारले गाजाको मानवीय अवस्था संकटग्रस्त

संयुक्त राष्ट्रसंघ। गाजाको राफाह सीमा नाका हुँदै फर्किरहेका प्यालेस्टिनीलाई दुव्र्यवहार गरिएको भन्ने विवरणप्रति संयुक्त राष्ट्रसंघका मानवीय निकायले गह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE