काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य १ हजार १०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने यही सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज सुनको मूल्य प्रति १० ग्राम २ लाख ६२ हजार ८६० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन ५ हजार २४० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनका आधारमा नेपाली बजारमा सुनचाँदीको दैनिक मूल्य निर्धारण हुने महासंघले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २९ गते, २०८२ - १३:१०
अख्तियारका आयुक्त राईसहित १० उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको थिए
माघ २९ गते, २०८२ - १२:३८
काठमाडौँ । बजारमा खाना पकाउने ग्यास (एलपीजी) अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित आफ्नै कार्यालयबाट प्रत्यक्ष बिक्री व...
माघ २९ गते, २०८२ - १२:१९
हेटौँडा। मकवानपुरको भीमफेदी–८ महादेवटार छोक्रेडाँडामा निर्माणधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ९फास्ट ट्रयाक० मा खाडल खन्ने क्रममा एकजना मजदुरको मृत्य...
माघ २९ गते, २०८२ - १२:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुग्न नसक्ने बताएका छन्। बुधबार अख्तियार दुरुपयोग...
माघ २९ गते, २०८२ - ११:५७
बिर्तामोड। झापाको कमल गाउँपालिका ७ ठुलोबाह्रघरे पशुपति टोलमा आफ्नै मामाकोमा बस्दै आएका एक युवकको घरको सिढीबाट लडेर मृत्यु भएको छ । झापा बाह्रदशी घर...
माघ २९ गते, २०८२ - ११:२३
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य १ हजार १०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख...
माघ २९ गते, २०८२ - ११:१२
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भूमि तथा राजश्व प्रशासनमा बढ्दो विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन...
माघ २९ गते, २०८२ - ११:००
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेकी ...
माघ २९ गते, २०८२ - १०:४९
म्याग्दी। आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै पार्टी नेतृत्व तथा अगुवा कार्यकर्तालाई प्रशिक्षण तथा निर्देशनका लागि बुधबार नेपाली कम्यु...
माघ २९ गते, २०८२ - १०:२९
गुल्मी। गुल्मीमा इभी गाडी दुर्घटना भएको छ। यस जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर– ५ धनार्जे लामीडाँडास्थित मदन भण्डारी पक्की सडक खण्डमा इभी गाडी दु...



प्रतिकृया लेख्नुहोस्: