काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक कांग्रेस र एमालेसँग चुनावी समीकरण नगर्ने स्पष्ट बताएका छन्। म्याग्दीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले पार्टी आफ्नै खुट्टामा उभिएर एक्लै निर्वाचन लड्ने नीति लिएको बताए।
प्रचण्डले कांग्रेस–एमालेसँग मिल्ने पुरानो अभ्यास नदोहोर्याउने निर्णयले देशभर पार्टीपंक्ति उत्साहित भएको दाबी गरे। सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी आए पनि त्यसबाट नआत्तिन उनले कार्यकर्तालाई आग्रह गरे।
“हामी कसैसँग पनि यो पटक समीकरण गर्ने वाला छैनौँ, गर्दैनौँ,” उनले भने, “ढुक्क भएर निर्वाचन अभियानमा लाग्नुस्।”
उनले विभिन्न दलभित्रका आन्तरिक परिवर्तनले जिल्ला–जिल्लासम्म प्रभाव पारेको उल्लेख गर्दै आफ्नो पार्टीले सबैसँग संवाद राख्ने तर चुनावी गठबन्धन नगर्ने नीति लिएको बताए। राष्ट्रहित, सुशासन र समृद्धिका मुद्दामा अन्य दलका व्यक्तिसँग सहकार्य सम्भव भए पनि औपचारिक समीकरण भने नहुने उनको भनाइ थियो।
कहिलेकाहीँ आफूले शेरबहादुर देउवा वा केपी ओलीसँग भेटघाट गर्दा अनावश्यक तरंग नउठाउन उनले आग्रह गरे। देशलाई दुर्घटनाबाट जोगाउने जिम्मेवारी आफ्नै पार्टीको काँधमा रहेको दाबी गर्दै प्रचण्डले मेहनत गरे आगामी निर्वाचनपछि पार्टी पहिलो शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - २२:२२
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...
श्रावण २२ गते, २०८३ - २२:०६
रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...



प्रतिकृया लेख्नुहोस्: