Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

टि-२० विश्वकप : वेस्ट इण्डिजसँग खेल्दै नेपाल, जित्नै पर्ने दबाब

आजै भारत र पाकिस्तान पनि श्रीलंकामा भिड्ने

खबरडबली संवाददाता

काठमाडौं । आइसिसी टी-२० विश्वकप क्रिकेटमा आज नेपालले निर्णायक खेल खेल्दैछ। समूह सीमा रहेर लगातार दुई खेलमा हार ब्यहोरिसकेको नेपालले आइतबार वानखेडेमा निर्णायक खेल खेल्न लागेको हो।

तेस्रो खेलमा नेपालको प्रतिद्वन्द्वी वेस्ट इण्डिज छ। नेपालले आजको खेल ठूलो अन्तरले जित्न सके सुपर-८ सम्भावना जीवितै रहनेछ। खेल बिहान सवा ११ बजेदेखि सुरू हुनेछ। 

नेपाल भने ‘गर या मर’ को स्थितिमा छ।

अघि बढ्नका लागि नेपाललाई वेस्ट इन्डिजविरूद्ध जितको विकल्प छैन। सुपर-८ मा पुग्न वेस्ट इन्डिज मात्र होइन स्टकल्यान्डससँग पनि नेपालले हार्ने छुट छैन। एक हारले नेपालको विश्वकप यात्रा टुंगिन्छ।

वेस्ट इन्डिज अहिले उत्कृष्ट लयमा छ। इटालीसँगको १० विकेटको नमीठो हारपछि अहिले नेपाल दबाबमा छ। अंकबिहीन नेपालको ुनेट रन रेटु मा ठूलो धक्का पुर्‍याएको छ।

यस्तै विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान पनि भिड्दैछन्। आइतबार बेलुकी सवा ७ बजे भारत(पाकिस्तानबीचको खेल श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा स्टेडियममा खेल हुनेछ।

यसअघि पाकिस्तानले भातरविरूद्ध नखेल्ने भनेको थियो। पछि पाकिस्तानी सरकारले भारतविरूद्ध खेल्न अनुमति दिएको थियो।

भारत र पाकिस्तानबीच आज र आगामी दिनमा हुने सबै खेल श्रीलंकामा हुनेछ। पाकिस्तानले सुरक्षाको कारण देखाउँदै भारतमा भने नखेल्ने बताएको थियो।

यसअघि बंगलादेशले पनि भारतमा नेखेल्ने भनेपछि उसलाई प्रतियोगिताबाटै बाहिर राखिएको थियो। उसको ठाउँमा अहिले स्कटल्याण्डले विश्वकप खेलिरहेको छ।

भारत पाकिस्तान समूह ुएुमा छ। दुवै टोलीले दुई(दुई खेल खेलिसकेका छन् भने दुवै खेलमा जित निकालेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending