सुलीकोट । गोरखाको बेनीघाट – आरुघाट – लार्के सडकखण्ड अन्र्तगत धार्चे गाउँपालिका – ७ मा पर्ने न्याउनी खोला पुल चार दिनको लागि बन्द हुने भएको छ । उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका पुग्ने मुख्य पुल निर्माण गर्नुपर्ने भएकाले फागुन ७ गतेदेखि १० गतेसम्म उक्त सडक खण्डमा यातायात पुर्णरुपमा बन्द हुने भएको हो ।
धार्चे गाउँपालिकाले बुधबार एक सार्बजानिक सुचना जारी गर्दै न्याउली खोला झरनामा मोटरेबल पुल निर्माण कार्य अगाडी बढाउनु पर्ने भएकाले सबारी आबतजाबत रोक्नु परेको गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम बस्नेतले बताए।
उक्त चार दिनको अबधिभर चारपाङग्रे सवारीसाधन तथा हेभि सवारीसाधनको आबतजाबत पुर्ण रुपमा बन्द गरिनेछ, प्रमुख प्रशासकिय अधिकृत बस्नेतले भने, ‘अत्यआबश्याक काममा यात्रा गर्नुपर्ने सर्वसाधरणला तथा आन्तरिक तथा बाह्रय पर्यटकलाई बैकल्पिक मार्ग प्रयोग गर्न तथा समयमै यात्रा तालिका ब्यावस्थापन गर्न उनले आग्रह गरे।’
यो सडक खण्ड उत्तरी गोरखाका स्थानिय बासिन्दाका लागि मुख्य आबगमन मार्गका रुपमा प्रयोग हुदै आएको छ । सडक बन्द हुदाँ दैनिक उपभोग्य सामग्री ढुवानी, यात्रु आबतजाबत तथा स्थानिय आर्थिक गतिबिधिमा केहि असहजता आउने भएकाले गाउँपालिको सुचना मार्फत क्षमा समेत मागेको छ ।
निर्माण कार्यलाई सुरक्षित र प्रभाबकारी रुपमा सम्पन्न गर्न अस्थायी रुपमा सडक बन्द गर्न लागिएकाले केहि समय धैर्यं गरी निर्माण कार्यलाई सहयोग गरिदिन सबैमा गाउँपालिकाले सुचनामार्फत आग्रह समेत गरेको छ ।
निर्माण कम्पनीले काम सम्पन्न भएपछि सडक पुर्बबत् रुपमा सञ्चालनमा ल्याउने गरी काम अघि बढाएको गाउँपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - १६:५९
काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...
फाल्गुन २९ गते, २०८२ - १६:४९
काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...
फाल्गुन २९ गते, २०८२ - १६:३८
कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...
फाल्गुन २९ गते, २०८२ - १६:२६
काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...
फाल्गुन २९ गते, २०८२ - १६:२२
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...
फाल्गुन २९ गते, २०८२ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...
फाल्गुन २९ गते, २०८२ - १५:५४
काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...
फाल्गुन २९ गते, २०८२ - १५:३१
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...
फाल्गुन २९ गते, २०८२ - १४:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...
फाल्गुन २९ गते, २०८२ - १४:३७
तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...


प्रतिकृया लेख्नुहोस्: