काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपत्र हराउने र विवाद बढेपछि मतदान अझै सुरु हुन सकेको छैन।
मतदानको क्रममा दलगत कार्यकर्ताबीच झडप भएको थियो। कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको थियो। सोही क्रममा मतपत्र हराएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आले का अनुसार, “५४–५५ वटा मतपत्र हराएकोमा ४४ वटा फेला परेका छन्, बाँकीको खोजी जारी छ।”
मतदान सुरु गर्नका लागि दलका प्रतिनिधिहरूसँग छलफल भइरहेको छ।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही बुथ एजेन्टहरूलाई नियन्त्रणमा लिएको छ। यज्ञबहादुर श्रेष्ठ, अनिल श्रेष्ठ, अर्जुन योगी लगायतलाई सुरक्षा सुनिश्चित गर्न प्रहरीले सुरक्षित स्थानमा राखेको छ।
यो घटनाले स्थानीय निर्वाचनमा मतपत्र सुरक्षा र शान्तिपूर्ण मतदानको चुनौती स्पष्ट पारेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ४ गते, २०८३ - १३:५७
काठमाडौँ। सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयन गर्न आज समितिका बैठक हुँदैछन् । प्रतिनिधिसभाका एकल १० र संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा...
बैशाख ४ गते, २०८३ - १३:५०
नवलपुर। गण्डकी प्रदेशको ‘लाइफलाइन’ को रूपमा रहेको नवलपुरको दुम्किबास–त्रिवेणी सडकखण्डको वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआइए० को काम तत्काल अगाडि बढ्ने भ...
बैशाख ४ गते, २०८३ - १३:३२
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्ति अनधिकृत रूपमा कब्जा गर्ने व्यक्ति, संस्था र कम्पनीहरूलाई ...
बैशाख ४ गते, २०८३ - १३:२०
काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको मृत्यु भएको छ। चैत २९ गते तार्क...
बैशाख ४ गते, २०८३ - १३:११
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–१ लक्ष्मीनगरका ५६ वर्षीय पतिराम चौधरीको कुटपिटबाट मृत्यु भएको आरोप परिवारले लगाएका छन्। मृतकका आफन्तका अनुसार ...
बैशाख ४ गते, २०८३ - १२:५५
मुस्ताङ। निषेधित क्षेत्रमा हुने उद्धार उडानको प्रक्रियागत झन्झट हटेसँगै सिकिस्त बिरामीलाई राहत पुगेको छ । गत वर्ष जेठ महिनामा उपल्लो मुस्ताङको लो–घ...
बैशाख ४ गते, २०८३ - १२:४१
ढल्केबर। धनुषाको बटेश्वर गाउँपालिका–४, स्थित बाँसघारीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सोही वडाका ६० वर्षीय जगतबहादुर थापा ...
बैशाख ४ गते, २०८३ - १२:३४
काठमाडौं । नेपाली कांग्रेस ले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ। निर्वाचन समिति...
बैशाख ४ गते, २०८३ - १२:३३
काठमाडौं । नेपाली कांग्रेस ले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ। निर्वाचन समिति...
बैशाख ४ गते, २०८३ - १२:२७
स्याङ्जा । भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका ११ सामुदायिक विद्यालयमा अध्ययनरत ६०० जना विद्यार्थीको स्वास्थ्य बिमा गर्न थालेको छ । यह...


प्रतिकृया लेख्नुहोस्: