Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

दाङमा दिउँसोसम्म २८.७२ प्रतिशत मतदान

खबरडबली संवाददाता

दाङ। प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत दाङ जिल्लाका मतदान केन्द्रहरूमा दिउँसोसम्म करिब २८.७२ प्रतिशत मतदान भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा रहेका तीनवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मतदान जारी रहेको छ। हालसम्म ४ लाख ३३ हजार ६६८ मतदातामध्ये १ लाख २४ हजार ९०१ मत खसेको जनाइएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिए। उनको अनुसार क्षेत्र नम्बर १ मा कुल १ लाख ४० हजार ००१ मतदातामध्ये ४२ हजार ७१५ मत खसेको छ, जुन ३०.५१ प्रतिशत हो।

त्यस्तै क्षेत्र नम्बर २ मा १ लाख ४० हजार ९६६ मतदातामध्ये ४० हजार ७३८ मत खसेको छ, जसले २८.८९ प्रतिशत मतदान भएको देखाउँछ। क्षेत्र नम्बर ३ मा १ लाख ५० हजार ७०१ मतदातामध्ये ४० हजार ४८५ मत खसेको छ, जुन २६.९० प्रतिशत हो। जिल्लाभरका मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको कार्यालयले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्रिवेणी–दुम्किबास सडकमा प्रधानमन्त्रीको चासो

नवलपुर। गण्डकी प्रदेशको ‘लाइफलाइन’ को रूपमा रहेको नवलपुरको दुम्किबास–त्रिवेणी सडकखण्डको वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआइए० को काम तत्काल अगाडि बढ्ने भ...

अनधिकृत रूपमा कब्जा गरिएका जग्गा फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्ति अनधिकृत रूपमा कब्जा गर्ने व्यक्ति, संस्था र कम्पनीहरूलाई ...

गृहमन्त्री गुरुङले बोके इन्स्पेक्टर लामाको शव

काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको मृत्यु भएको छ। चैत २९ गते तार्क...

कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–१ लक्ष्मीनगरका ५६ वर्षीय पतिराम चौधरीको कुटपिटबाट मृत्यु भएको आरोप परिवारले लगाएका छन्। मृतकका आफन्तका अनुसार ...

उद्धार उडानमा प्रक्रिया सहज, बिरामीलाई राहत

मुस्ताङ। निषेधित क्षेत्रमा हुने उद्धार उडानको प्रक्रियागत झन्झट हटेसँगै सिकिस्त बिरामीलाई राहत पुगेको छ । गत वर्ष जेठ महिनामा उपल्लो मुस्ताङको लो–घ...

धनुषामा बाँसघारीमा ६० वर्षीय पुरुष मृत फेला

ढल्केबर। धनुषाको बटेश्वर गाउँपालिका–४, स्थित बाँसघारीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सोही वडाका ६० वर्षीय जगतबहादुर थापा ...

कांग्रेस संसदीय दलको नेता चयन गर्न सांसदहरूको बैठक बोलाइयो

काठमाडौं । नेपाली कांग्रेस ले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ। निर्वाचन समिति...

कांग्रेस संसदीय दलको नेता चयन गर्न सांसदहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेस ले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ। निर्वाचन समिति...

छ सय विद्यार्थीको नि:शुल्क स्वास्थ्य बिमा

स्याङ्जा । भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका ११ सामुदायिक विद्यालयमा अध्ययनरत ६०० जना विद्यार्थीको  स्वास्थ्य बिमा गर्न थालेको छ ।  यह...

यूएईविरुद्ध टी–२०आई शृंखला: दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (नेपाल क्रिकेट संघ) ले यूएईसँग आगामी सोमबार र मंगलबार हुने टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोली घोषणा गरेको छ।...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending