Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

जेनजी आन्दोलनका तीन शहिद परिवारलाई राहत रकम हस्तान्त्रण

खबरडबली संवाददाता

सुलीकोट। गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलन क्रममा निधन भएका गोरखाका तीन शहिद परिवारलाई राहत रकम हस्तान्त्रण गरिएको छ। विदेशमा रोजगारीमा रहेका नेपालीहरूले संकलन गरेर पठाएको रकम शहिद परिवारको घरघरमै गएर हस्तान्त्रण गरिएको हो।

जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा का अनुसार, जेनजी आन्दोलनमा शहिद भएका गोरखाका पालुङटार नगरपालिका–३ का अनिष पराजुली, बारपाक सुलीकोट गाउँपालिका–५ का बिमल बाबु भट्ट, र गण्डकी गाउँपालिका–४ का अर्जुन भट्टका परिवारलाई राहत रकम हस्तान्त्रण गरिएको हो।

तीनै शहिद परिवारलाई प्रति परिवार ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको छ। उक्त रकम क्रमश: बिमल बाबु भट्टका बुबा रामकृष्ण भट्ट, अनिष पराजुलीकी पत्नी मञ्जु पौडेल, र अर्जुन भट्टका बुबा चित्रबहादुर भट्ट लाई हस्तान्त्रण गरिएको हो।

राहत रकम दक्षिण कोरियामा सक्रिय एमआरआर समूह को संयोजनमा संकलन गरिएको थियो र गोरखाका पत्रकार तथा प्रेस काउन्सिल नेपालका सदस्य भिमलाल श्रेष्ठ मार्फत हस्तान्त्रण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सहानुभूति र एकताको उदाहरण स्वरूप यो सहयोगले कठिन अवस्थामा परेका परिवारलाई केही हदसम्म राहत मिल्ने विश्वास व्यक्त गरिएको छ। केही समयअघि गोरखाका सबै मृतक परिवारलाई १५ लाख रुपियाँ राहत रकम उपलब्ध गराइएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी शर्मा अनुसार, यसमा आर्थिक सहायता १० लाख र काजक्रिया तथा यातायात खर्च ५ लाख रुपियाँ समावेश गरिएको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अधुरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन

राजविराज। सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गरिएको छ। अनुगमनका क्रममा अधुरा सडक...

सप्तरीमा बेपत्ता बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय आन्दोलित

सप्तरी। बेपत्ता पारिएको बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालिकाको खोजी गरेर तत्काल जानकारी सार्वजनिक गर्न माग गर्दै,...

साउन यता १७ गैंडा मरे

चितवन। चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्ष...

जेनजी आन्दोलनका तीन शहिद परिवारलाई राहत रकम हस्तान्त्रण

सुलीकोट। गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलन क्रममा निधन भएका गोरखाका तीन शहिद परिवारलाई राहत रकम हस्तान्त्रण गरिएको छ। विदेशमा रोजगारीमा...

एक सातामै सुनको भाउ ३४ हजारले घट्यो, आज तोलाको कति छ ?

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन पनि १२ हजार ५ सय रुपैयाँले गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसाय...

बाजुरामा सुत्केरी महिला र नवजात शिशुको मृत्यु

बाजुरा। बाजुरामा नवजात शिशु सहित सुत्केरी महिला मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–१ सल्लेनाकीकी २१ वर्षीय सुरता कुमारी रोकाया र उहाँले ...

भक्तपुरको दुवाकोटमा केएमसी अस्पतालको सेवा, सुनील शर्माद्धारा उद्घाटन

भक्तपुर । दुवाकोटमा काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको सेवा सुरु भएको छ । आइतबार आयोजित एक समारोहका बिच अस्पतालका सञ्चालक डा। सुनील शर्माले अस्पत...

अमेरिकी–इरानी तनाव : ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार यदि इरानले ४८ घण्टाभित्र होर्मुज सत्र पूर्ण रूपमा खुला नगरे, अमेरिकाले इरानी पावर प्लान्टहरू ध्वस्...

राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा, महाधिवेशनको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी ले पदबाट राजीनामा दिएका छन्। गत २१ गते भएको प्...

हिमपात र असिनाको चिसोले १२ भेडा मरे

हुम्ला। शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: