Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

शिक्षा मन्त्रालयले ब्रिज कोर्स बन्द गर्ने सूचना वेबसाइटबाट हटायो

खबरडबली संवाददाता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बन्द गर्ने सूचना आफ्नो वेबसाइटबाट हटाएको छ।

आइतबार मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुँदै आएको ब्रिज कोर्सका कक्षाहरू आगामी १ वैशाखदेखि बन्द गर्ने निर्णय गरेको थियो।

तर सोमबार उक्त सूचना मन्त्रालयको वेबसाइटबाट हटाइएको छ। मन्त्रालयका अनुसार, सूचना हटाउनको कारण थप प्रष्टता दिनु हो। मन्त्रालयको निर्णय ब्रिज कोर्स हटाउने सम्बन्धमा ब्याक भएको होइन।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने, “केही विषयमा प्रष्ट पार्नु पर्ने भएकाले हो। भाषा मिलाएर फेरि अपलोड हुन्छ।”

उक्त सूचनाबारे जानकारी शिक्षामन्त्री सस्मीत पोखरेलले पनि आफ्नो फेसबुकमार्फत राखेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्वसाधारणसँग गर्ने बोली र व्यवहार सुधार्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ ।गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले नेपाल प्रहरी अन्तर्गतको डिजिटल फरेन्सि...

सडक ऐनको संशोधन विधेयक पारित

लेखनाथ। गण्डकी प्रदेशसभाको नवौं अधिवेशनअन्तर्गतको पाँचौँ बैठकले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । शनिबार भएको...

प्रधानमन्त्री शाहले गरे कोशी प्रदेशका सांसदहरूसँग छलफल, जिल्लाका समस्याबारे ब्रिफिङ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार कोशी प्रदेशका सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्...

आज पनि माइतीघरबाट एमालेको प्रदर्शन सुरु

काठमाडौँ । नेकपा एमालेले आज पनि सरकारविरुद्ध विरोध प्रदर्शन जारी राखेको छ। पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधको आधारमा गैरकानुनी रूप...

प्रधानमन्त्री बालेनले सुरु गरे सांसदहरूसँग छलफल, श्रम संस्कृतिले गर्याे बहिष्कार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रदेशगत रूपमा सांसदहरूसँग छलफल सुरु गरेका छन्। सिंहदरबारमा बोलाइएको छलफलमा अहिले कोशी र सुदूरपश्चिम प्रदे...

रास्वपा सांसदलाई पनि विभिन्न मन्त्रालयमा खटाउने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदलाई सम्बन्धित मन्त्रालयमा खटाउने तयारी गरेको छ। पार्टी प्रवक्ता मनिष झालेले भने, “तयारी ...

बिरामी ओली भाग्ने अवस्था थिएन, सरकारले जरुरी पक्राउ पुर्जीको दुरुपयोग गर्याे: वरिष्ठ अधिवक्ता मिश्र

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सुरक्षा घेरामा रहने भएकाले जरुरी पक्राउ पुर्जीको आधार नदेखिएको वरिष्ठ अधिवक...

शिक्षा मन्त्रालयले ब्रिज कोर्स बन्द गर्ने सूचना वेबसाइटबाट हटायो

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बन्द गर्ने सूचना आफ्नो वेबसाइटबाट हटाएको छ। आइतबार मन्त्रालयले विद्यालय ...

प्रधानमन्त्री बालेन शाहले सुरु गरे सांसदहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर सांसदहरूसँग समूहगत छलफल सुरू गरेका छन्। उनका सचिवा...

आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति, टोकन प्रणाली खारेज

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि ठूलो राहत हुनेगरी अबदेखि श्रम स्वीकृति आवेदन दिएकै दिन प्रदान गरिने भएको छ। यसअघि लागू गरिएको टोकन प्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending