काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
यद्यपि, साप्ताहिक रूपमा हेर्दा सुनको भाउ बढ्दो क्रममा देखिएको छ। गत सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो, जसको तुलनामा हालसम्म ७ हजार ९ सय रुपैयाँले वृद्धि भएको छ।
यसैगरी, चाँदीको भाउ पनि आज घटेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँले घट्दै ४ हजार ७८० रुपैयाँमा झरेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो।
गत सोमबार भने चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो, जसअनुसार साप्ताहिक रूपमा चाँदीको भाउमा पनि सामान्य वृद्धि देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - १२:४१
काठमाडौं । संसदको कामकारबाहीलाई थप प्रभावकारी बनाउन सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ। आज बसेको सर्वदलीय बैठकले हाल ...
चैत्र २३ गते, २०८२ - १२:३०
काठमाडौं।अब सार्वजनिक बिदाका दिनमा पनि हुलाकमार्फत कुरियर सेवा उपलब्ध हुने भएको छ। डा। बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निका...
चैत्र २३ गते, २०८२ - १२:२३
भिएना। तेल निर्यात गर्ने मुलुकहरूको सङ्गठन ९ओपेक० र उसका सहयोगी देशहरूले मे महिनामा दैनिक दुई लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेका छन् ।...
चैत्र २३ गते, २०८२ - १२:०५
काठमाडौं। कम्बोडियामा बिनाभिसा बसिरहेका ७ जना नेपाली नागरिकको उद्धार गरिएको छ। नेपाली दूतावास बैंककले कम्बोडिया सरकार र गैरआवसीय नेपाली संघसँगको सहकार...
चैत्र २३ गते, २०८२ - ११:५७
फुङलिङ। काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको हवाई भाडादर ३३ प्रतिशतले वृद्धि भएको छ । सोमबारबाट लागू हुनेगरी काठमाडौँ–ताप्लेजुङ–काठमाडौँको हवाई भाडादर ३३.२६ ...
चैत्र २३ गते, २०८२ - ११:४०
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले फेवातालको जग्गा प्रकरणमा आफूनै ठगिएको दाबी गर्दै न्यायका लागि अदालत जाने बताएका छन्। फेवातालको किनारमा ‘एड्भेन्च...
चैत्र २३ गते, २०८२ - ११:२२
काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९१ ...
चैत्र २३ गते, २०८२ - ११:१३
काठमाडौं । गृहमन्त्री सुधन गुरूङले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई फेवातालको जग्गाबारे जबाफ दिएका छन्। अध्यक्ष साम्पाङले आज सामाजिक ...
चैत्र २३ गते, २०८२ - ११:०१
लहान। स्थानीयवासीहरूले कञ्चनपुर–कमला सडक निर्माण आयोजना अन्तर्गत लहान नगरपालिकाको सहरी क्षेत्रमा निर्माण कार्यले तीव्र गति लिनुपर्ने माग गरेका छन् । ...
चैत्र २३ गते, २०८२ - १०:५१
रौतहट। एसइई परीक्षाको तेस्रो दिन आइतवार रौतहटबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–६, मोतियाहीका २१ वर्षीय रंजित कुमार साह ...


प्रतिकृया लेख्नुहोस्: