काठमाडौं । नेकपा एमालेले पदाधिकारीहरूको नयाँ वरीयता निर्धारण प्रस्ताव अघि बढाएको छ । सोमबार बसेको सचिवालय बैठकमा पदाधिकारीहरूको वरीयतासम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको हो ।
प्रस्तावअनुसार रामबहादुर थापालाई पहिलो उपाध्यक्षको वरीयतामा राखिएको छ भने छविलाल विश्वकर्मालाई पहिलो सचिवको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, तीन उपमहासचिवमध्ये योगेश भट्टराईलाई तेस्रो वरीयतामा राखिएको छ । नौ सचिवमध्ये महेश बस्नेतलाई नवौँ स्थानमा राखिएको प्रस्तावमा उल्लेख छ ।
एमालेभित्र संगठनात्मक जिम्मेवारी र आन्तरिक शक्ति सन्तुलनलाई ध्यानमा राखेर वरीयता निर्धारण गरिएको बताइएको छ । प्रस्तावबारे थप छलफलपछि अन्तिम निर्णय हुने जनाइएको छ ।
अध्यक्ष: केपी शर्मा ओली
उपाध्यक्ष: रामबहादुर थापा
उपाध्यक्ष: विष्णुप्रसाद पौडेल
उपाध्यक्ष: पृथ्वीसुब्बा गुरुङ
उपाध्यक्ष: गोकर्ण बिष्ट
उपाध्यक्ष: रघुजी पन्त
महासचिव: शंकर पोखरेल
उपमहासचिव: लेखराज भट्ट
उपमहासचिव: रघुबीर महासेठ
उपमहासचिव: योगेश भट्टराई
सचिव: छविलाल विश्वकर्मा
सचिव: पद्या अर्याल
सचिव: खगराज अधिकारी
सचिव: भानुभक्त ढकाल
सचिव: यामलाल कँडेल
सचिव: शेरधन राई
सचिव: राजन भट्टराई
सचिव: हिक्मत कार्की
सचिव: महेश बस्नेत
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ७ गते, २०८३ - १७:२२
काठमाडौं । विपक्षी दलहरूको नाराबाजीकै बीच प्रतिनिधिसभामा ‘प्रतिनिधिसभा निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले...
जेष्ठ ७ गते, २०८३ - १७:०५
काठमाडौं । विपक्षी दलहरूले राखेको मागलाई बेवास्ता गर्दै सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक अगाडि बढाएका छन्। प्रधानमन्त्रीको उपस्थितिको मा...
जेष्ठ ७ गते, २०८३ - १७:०१
काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले नाराबाजी गरेका छन्। प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुखल...
जेष्ठ ७ गते, २०८३ - १६:५६
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताएको छन् । ...
जेष्ठ ७ गते, २०८३ - १६:४३
काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले दानस्वरूप उपलब्ध गराउने भनेको पार्टी कार्यालय भवन नलिने निर्णय गरेको छ । गुरुङ दम्पतीले जग्गासहित ...
जेष्ठ ७ गते, २०८३ - १६:३६
काठमाडौं । नेकपा एमालेले पदाधिकारीहरूको नयाँ वरीयता निर्धारण प्रस्ताव अघि बढाएको छ । सोमबार बसेको सचिवालय बैठकमा पदाधिकारीहरूको वरीयतासम्बन्धी प्रस्ता...
जेष्ठ ७ गते, २०८३ - १६:०३
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डिपी अर्यालबीच बिहीबार भेटवार्ता भएको छ। प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उ...
जेष्ठ ७ गते, २०८३ - १५:५७
काठमाडौं । सेयर बजारमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.३६ अंकले घट्दै २७४२.११ विन्दुमा बन्द भएको छ। का...
जेष्ठ ७ गते, २०८३ - १५:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री तथा सांसद विपिन आचार्यले श्रमिकले पारिश्रमिक माग्दा समेत ‘भिखारी’ जस्तो व्यवहार भोग्नु...
जेष्ठ ७ गते, २०८३ - १४:५२
काठमाडौं। प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यान्वयनको माग गर्दै विपक्षी दलहरूले अवरोध गर...



प्रतिकृया लेख्नुहोस्: