सुनसरी । सप्तकोशी नदीको बीच टापुबाट सशस्त्र प्रहरीले करिब ४७५ किलो गाँजा बरामद गरेको छ ।
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा १६ वटा बोरामा लुकाएर राखेको उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत र सुरक्षा वेश रामपुरबाट सशस्त्र प्रहरी निरीक्षक राजविक्रम खड्काको कमान्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो ।
नदीको बीच टापुमा भएको कारण सशस्त्र प्रहरीले र्याप बोटको प्रयोग गरी सो गाँजा नदी वारी ल्याएको सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८३ - ०८:५२
काठमाडौं । काठमाडौंको खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको काठमाडौं उपत्...
जेष्ठ १२ गते, २०८३ - ०८:४९
काठमाडौं । काठमाडौं महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको मातृसंस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र कार्यालय खाली गरेर सामान लैजान अन्तिम सूचना ...
जेष्ठ १२ गते, २०८३ - ०८:४५
गोलभेँडा ८० रुपैयाँ, प्याज ३८ र हरियो खुर्सानी ७० रुपैयाँमा कारोबार
जेष्ठ १२ गते, २०८३ - ०८:४३
अदालत, राजनीति र अतिक्रमणबीच थुनिएको खोला खुलाउन पोखरा महानगरको ढिलो कदम
जेष्ठ १२ गते, २०८३ - ०८:३७
चितवन । नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै बाह्य प्रतिस्पर्धा रोक्न सरकारसँग माग गरेका छन् । उनीहरुले आन्तरिक प्रतिस्प...
जेष्ठ १२ गते, २०८३ - ०८:३१
राैतहट । रौतहट मा सोमबार साँझ आएको भीषण हावाहुरीले एक महिलाको ज्यान गएको छ । वृन्दावन नगरपालिका–७ धमौराटोलकी ३५ वर्षीया फूलकुमारी देवीको हावाहुरीले घर...
जेष्ठ १२ गते, २०८३ - ०८:२६
रसुवा । रसुवा प्रहरीले ठुलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–५ निवासी ३७ वर्षी...
जेष्ठ १२ गते, २०८३ - ०८:२५
खोटाङ । खोटाङका विभिन्न ठाउँमा लगाइएको मकैबालीलाई फौजी किराले क्षति पुर्याएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, खोटेहा...
जेष्ठ १२ गते, २०८३ - ०८:२२
दोस्रो पटक पनि इन्टरपोल असन्तुष्ट, नेपालले पठाएका कागजात अपुग
जेष्ठ १२ गते, २०८३ - ०८:१७
राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक



प्रतिकृया लेख्नुहोस्: