सुकुमवासीहरूका अनुसार सरकारले केही दिनअघि नै बैंक खाताको विवरण संकलन गर्दै कोठा खोज्न निर्देशन दिएको थियो। त्यसपछि असार १९ गते प्रतिपरिवार २५ हजार रुपैयाँ खातामा जम्मा गरियो र होल्डिङ सेन्टर खाली गर्न भनियो।
शान्तिनगर–गैह्रीगाउँ क्षेत्रबाट विस्थापित भएका दीपक थापाले आफूहरूलाई बसमार्फत कोटेश्वर, बालाजुलगायतका स्थानमा छोडिएको बताए। "कोठा खोजेर बस्नुस्, पछि दीर्घकालीन व्यवस्थापन गर्छौं भनियो," उनले भने, "तर अहिले कोठा नै भेटिएको छैन। म त आफन्तको घरमा बसिरहेको छु।"
सरकारले मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने आश्वासन दिएको भए पनि त्यसको प्रक्रिया र कार्यान्वयनबारे कुनै स्पष्ट जानकारी नदिएको उनीहरूको गुनासो छ।
अर्की एक विस्थापित महिलाले होल्डिङ सेन्टरमा क्यान्टिनसमेत बन्द गरिएकाले त्यहाँ बसिरहनै नसक्ने अवस्था सिर्जना गरिएको बताइन्। "१० दिनमै कोठा कहाँ पाइन्छ? २५ हजार रुपैयाँले पनि सबै खर्च धानिँदैन," उनले भनिन्।
खरिपाटी होल्डिङ सेन्टरमा रहेका संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङले पनि सोमबार दिनभर कोठा खोज्दा नपाएको बताए। उनका अनुसार धेरै विस्थापित परिवार अहिले अस्थायी आश्रय खोज्दै भौतारिरहेका छन्।
यता, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले भने सुकुमवासीहरूलाई अलपत्र नपारिएको दाबी गरेको छ। समितिका सूचना अधिकारी टोपबहादुर बानियाँले होल्डिङ सेन्टरबाट उनीहरूले रोजेको गन्तव्यसम्म पुग्न यातायातको व्यवस्था मिलाइएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - ०८:१६
काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...
आषाढ़ २३ गते, २०८३ - ०८:०१
काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...
आषाढ़ २३ गते, २०८३ - ०७:४८
काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...
आषाढ़ २३ गते, २०८३ - ०७:४१
सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...
आषाढ़ २३ गते, २०८३ - ०७:३७
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...
आषाढ़ २३ गते, २०८३ - ०७:३०
काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...
आषाढ़ २३ गते, २०८३ - ०७:२७
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...
आषाढ़ २३ गते, २०८३ - ०७:२२
बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...
आषाढ़ २३ गते, २०८३ - ०७:१६
पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...
आषाढ़ २३ गते, २०८३ - ०७:११
काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...



प्रतिकृया लेख्नुहोस्: