Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

खबरडबली संवाददाता

कैलाली। कैलालीमा ट्रकको ठक्करबाट नेकपा (एमाले) नेत्री सावित्रा सापकोटाको मृत्यु भएको छ। सोमबार बिहान बर्दगोरिया गाउँपालिका–१, मुडा पुल नजिक ट्रकले ठक्कर दिँदा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य सापकोटाको मृत्यु भएको सोही वडाका अध्यक्ष मिठुन गौतमले जानकारी दिए।

वडाध्यक्ष गौतमका अनुसार मुडास्थित घरमा पूजाआजा गरी बौनियातर्फ जाँदै गर्दा आफ्नो लेनमा स्कुटर चलाइरहेकी सापकोटालाई ट्रकले ठक्कर दिएको थियो।

से १–०१–००१ ख नम्बरको स्कुटरलाई लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। ट्रक नवलपरासी ९बर्दघाट० का २६ वर्षीय दिनेश गिरीले चलाइ रहेको थिए।

दुर्घटनामा गम्भीर घाइते भएको सापकोटालाई उपचारका लागि दोदोधरा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदका लागि एमालेबाट उम्मेदवारसमेत बनेको थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागमती र लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत दिँदा राप्रपा तटस्थ बस्ने

काठमाडौँ । बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ। बागमती प्र...

४५ दिनभित्र माग सम्बोधन गर्ने सहमतिपछि वैदेशिक रोजगार व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले अघि सारेका १५ बुँदे माग सम्बोधन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सकारात्मक देखिएपछि व्यवसायीहरूले ...

सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० र चाँदी ६० रुपियाँले बढेको हो  । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ...

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको मृत्यु

कैलाली। कैलालीमा ट्रकको ठक्करबाट नेकपा (एमाले) नेत्री सावित्रा सापकोटाको मृत्यु भएको छ। सोमबार बिहान बर्दगोरिया गाउँपालिका–१, मुडा पुल नजिक ट्रकले ठक्...

भारतीय प्रधानसेनापति धिरज सेठ काठमाडौंमा

काठमाडौं । भारतीय स्थल सेनाका प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्। उनी आइतबार अपराह्न ४:१५ बजे एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्...

‘हामी कसरी हार्‍यौँ भन्ने अझै पत्तो छैन’ : घनश्याम भूसाल

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले पछिल्लो राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मुलुक थप राजनीतिक दुर्घटनाको जोखि...

न्यायालयप्रति पूर्ण विश्वास छ, विगतदेखि नै न्याय पाउँदै आएका छौँ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयप्रति आफूहरूको पूर्ण विश्वास रहेको बताएका छन् । उनले पञ...

कांग्रेसको इतर समूहको सम्मेलनमा पूर्णबहादुर खड्का अनुपस्थित, कारण खुलाइएन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलनको समापन समारोहमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का अनुपस्थि...

सत्ता र पद मात्र सफलताको मापन होइन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता मापन गर्ने आधार पद र सत्ता मात्र हुन नसक्ने बताएका छन् । आइतबार धर्म गौतमद्वारा लिखि...

सत्ता र पद मात्र सफलताको मापन होइन : गगन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता मापन गर्ने आधार पद र सत्ता मात्र हुन नसक्ने बताएका छन् । आइतबार धर्म गौतमद्वारा लिखि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending