काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० र चाँदी ६० रुपियाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, काठमाडौँले आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार ८०० र चाँदीको चार हजार ७७० रुपियाँ कायम रहेको जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला तीन लाख पाँच हजार २०० र चाँदीको मूल्य चार हजार ७१० रुपियाँ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १ गते, २०८३ - १३:०२
काठमाडौँ । बागमती र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ। बागमती प्र...
भाद्र १ गते, २०८३ - १२:४०
काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले अघि सारेका १५ बुँदे माग सम्बोधन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सकारात्मक देखिएपछि व्यवसायीहरूले ...
भाद्र १ गते, २०८३ - १२:२६
काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० र चाँदी ६० रुपियाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ...
भाद्र १ गते, २०८३ - १२:१४
कैलाली। कैलालीमा ट्रकको ठक्करबाट नेकपा (एमाले) नेत्री सावित्रा सापकोटाको मृत्यु भएको छ। सोमबार बिहान बर्दगोरिया गाउँपालिका–१, मुडा पुल नजिक ट्रकले ठक्...
श्रावण ३१ गते, २०८३ - १७:३६
काठमाडौं । भारतीय स्थल सेनाका प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्। उनी आइतबार अपराह्न ४:१५ बजे एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्...
श्रावण ३१ गते, २०८३ - १७:१४
काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले पछिल्लो राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मुलुक थप राजनीतिक दुर्घटनाको जोखि...
श्रावण ३१ गते, २०८३ - १६:४३
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयप्रति आफूहरूको पूर्ण विश्वास रहेको बताएका छन् । उनले पञ...
श्रावण ३१ गते, २०८३ - १६:३४
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलनको समापन समारोहमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का अनुपस्थि...
श्रावण ३१ गते, २०८३ - १६:०७
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता मापन गर्ने आधार पद र सत्ता मात्र हुन नसक्ने बताएका छन् । आइतबार धर्म गौतमद्वारा लिखि...
श्रावण ३१ गते, २०८३ - १६:०७
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता मापन गर्ने आधार पद र सत्ता मात्र हुन नसक्ने बताएका छन् । आइतबार धर्म गौतमद्वारा लिखि...



प्रतिकृया लेख्नुहोस्: