Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri
Khabardabali

तीन महिना देखी टेलिफोन सेवा अवरुद्ध

जाजरकोट । जाजरकोटको सवै भन्दा दुर्गम स्थानमा रहेको फम्दामा टेलिफोन सेवा अवरुद्ध भएको छ । विगत ३ महिना देखी भगवती गाविस वडा नं ६ फम्दामा रहेको नमस्तेको...

'जेठी भन्छे पानी, कान्छी भन्छे घाम! म एक्लो बुढो कतातिर जाम् !' -भट्टराई

काठमाडौं । एकिकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले ुजेठी भन्छे पानी, कान्छी भन्छे घाम१ म एक्लो बुढो कतातिर जाम्’ भन्दै संविधान निर्माण गनु...

अनसन तोड्दै डा. केसी

१४औं दिनमा जुस पिएर अनसन तोड्दै डा। गोविन्द केसी । मुख्य सचिव सोमलाल सुवेदी र स्वास्थ्य मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठको उपस्थितिमा केसीले अनसन...

नवलपरासीमा कफ्र्यु अवधि लम्ब्याइयो

नवलपरासी। जिल्ला प्रशासन कार्यालय नवलपरासीले निषेधित क्षेत्रको समय सात दिन थप गरेको छ । यो तेस्रो पटक थपिएको समय हो  । यही भदौ  ७ गते  बेलुकीदेखि ज...

एउटै गाविसमा एक सय क्विन्टल लसुन उत्पादन

हुम्ला । हुम्ला जिल्लाको स्याडा गाविसमा यस वर्ष एक सय क्विन्टल लसुन उत्पादन भएको छ । सदरमुकाम सिमीकोट बजारको मूल्यअनुसार यो उत्पादनको मूल्य रु १५ ल...

तीन करोड नेपालीको जित भएको भन्दै डा के सीले अनसन तोडे

काडमाडौं  । चिकित्सा क्षेत्रको आमुल सुधारको माग राखेर आमरण अनशन बस्दै आएका वरिष्ठ चिकित्सक डा। गोविन्द केसीले १४ औं दिनमा आमरण अनशन तोडेका छन् । आइतबा...

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित मोथियाही पोखरीमा डुबेर आज दुई किशोरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार मृत्यु हुन...

आन्दोलनरत दललाई वार्तामा आउन सञ्चारमन्त्रीको आग्रह

विराटनगर । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले आन्दोलनरत दललाई आन्दोलन त्यागी वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन् । विरा...

थाहा पाउनुस् बाहुबलीमा यी बालकको वास्तविकता, साथै अरु थुप्रै राज

नयाँ दिल्ली । एसएस राजमौलीको फिल्म ‘बाहुबली’ ले रेकर्ड तोड कमाई गरेको कुरा संसारसामू लुकेको छैन तर त्यसमा देखाइएको शानदार भिजुअल इफेक्सको वास्तविकता प...

थरुहट तरार्इ पार्टीले संविधानसभा बहिस्कार गर्ने

काठमाडौं । आफ्नो माग सम्बोधन नगरेको भन्दै थारुहट तराई पार्टी नेपालले संविधानसभा बहिस्कार गर्ने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको बैठकले प्रमुख...