Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

तीन महिना देखी टेलिफोन सेवा अवरुद्ध

\"telephone\"जाजरकोट । जाजरकोटको सवै भन्दा दुर्गम स्थानमा रहेको फम्दामा टेलिफोन सेवा अवरुद्ध भएको छ । विगत ३ महिना देखी भगवती गाविस वडा नं ६ फम्दामा रहेको नमस्तेको सेटेलाईट टावरमा खरावी आएपछि यहाँका स्थानियहरु समस्यामा परेका हुन् । नमस्तेको टावरवाट जिल्लाको भगवती , रुकुमको गोतामकोट र खदी गाविसका स्थानियहरु सेवा लिईरहेका थिए । असार महिना देखी नै टावरमा खरावी आएपनि अहिले सम्म मर्मत हुन नसकेको यहाँका स्थानियको आरोप छ । यस क्षेत्रमा सञ्चालनमा रहेको हेलो नेपालको टावरमा पनि खरावी आएपछि यहाँका उपभोक्ताहरु टेलिफोन गर्न नपाएपछि छिमेकी रग्दा गाविसमा आएर आफन्त संग सम्पर्क गर्न वाध्य भएको पश्चिम उच्च पहाडी गरिवी निवारण कोषका सामाजिक परिचालक मोहन वस्नेतले जानकारी दिए । भगवती गाविसको कार्यालयले टेलिफोन सञ्चालनका लागी नेपाल टेलिकम शाखा जाजरकोटले व्यवस्था गरेको बस्नेतको भनाइ छ  । यता नेपाल टेलिकम प्रमूख हरीजंग शाहले व्याट्री अभावका कारण यस्तो भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्  । यो डोल्पा संग जोडिनुका साथै जाजरकोट डोल्पा मोटरवाटो संगै जोडिएको छ । यसै बीच जाजरकोटका दुरदराजमा रहेका स्काई टावरमा स्काईको थ्रीजी सञ्चालन नहुँदा ईन्टरनेट प्रयोगकर्ता मारमा परेका छन् । सदरमुकाम वाहेक ग्रामीण क्षेत्रमा ईन्टरनेट सञ्चालनका टेलिकमले पहल नगर्दा यहाँका विद्यालय,सरकारी कार्यालयहरु मारमा परेका हुन  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies