Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

नवलपरासीमा कफ्र्यु अवधि लम्ब्याइयो

\"sena\"नवलपरासी। जिल्ला प्रशासन कार्यालय नवलपरासीले निषेधित क्षेत्रको समय सात दिन थप गरेको छ । यो तेस्रो पटक थपिएको समय हो  । यही भदौ  ७ गते  बेलुकीदेखि जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरिएको क्षेत्रमा भदौ २७ गतेसम्म समय थप गरिएको हो । जिल्लामा सुरक्षा चुनौती महसुस भइहरेकाले निषेधित क्षेत्र घोषणाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले पूर्वपश्चिम लोकमार्गको भुताहादेखि सुनवलसम्मको १२ किलो क्षेत्र यसको दायाँबायाँ पाँच सय मिटर, भैरहवा–भूमही सडकखण्डको बालगोविन्द पेट्रोल पम्पको पश्चिम मञ्जरिया चोक हुँदै रामग्राम नगरपालिकाको दक्षिण भेगबाहेक रामग्राम नगरपालिकाको सबै क्षेत्र, परासीको बुद्ध चोकदेखि सुनवल चोकसम्म दायाँबायाँ पाँच सय मिटर क्षेत्रमा एकै ठाउँमा पाँचजना भन्दा बढी भेला हुन, सभा  सम्मेलन,  प्रदर्शन गर्न, जुलुस धर्ना गर्न नपाउने निर्णय गरेको हो । जिल्लामा मधेसी मोर्चा र थरुहट थारुवान सङ्घर्ष समितिका कारण बन्दको प्रभाव परेको छ  । दाउन्ने पूर्वका बासिन्दा भने सीमाङ्कनमा चार प्रदेशमा परेको खुसियालीमा मैनबत्ती बाल्ने, स्वागत ¥याली निकाल्ने  लगायतका काम गरिरहेका छन्  । बन्दका कारण एक महिनादेखि परासी क्षेत्रमा विद्यार्थीले पढ्न पाएका छैनन् । जिल्लाको अवस्था सहज भएपछि निषेधित क्षेत्र हट्ने स्थानीय प्रशासनले जनाएको छ । जिल्लाको गैँडाकोटदेखि सुनवलसम्मको क्षेत्रमा पसल, विद्यालय, सवारी साधन निर्वाध रुपमा सञ्चालनमा रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending