Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

आन्दोलनरत दललाई वार्तामा आउन सञ्चारमन्त्रीको आग्रह

\"Minendraविराटनगर । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले आन्दोलनरत दललाई आन्दोलन त्यागी वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले संविधान गतिशील दस्तावेज रहेको र समयसापेक्ष रुपमा परिमार्जन हुँदै जाने गरेकाले वार्तालाई प्राथमिकता दिनुपर्ने विषयमा जोड दिए । एनले मुलुक प्रसववेदनाबाट गुज्रिरहेको अवस्थामा नयाँ जीवन पाउन सबैलाई धैर्यका साथ मुलुकमा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने विषयमा जोड दिए । उनले निर्धारित तालिकाका आधारमा संविधानसभा अगाडि बढ्दै गएको अवस्थामा बढीमा असोजको पहिलो सातासम्ममा संविधान जारी हुने विश्वास व्यक्त गरे । उनले आन्दोलनको परिस्थिति सिर्जना हुनु उचित नभएको उल्लेख गर्दै मन्त्री रिजालले मनपर्ने विषय सबै हुनुपर्ने र मन नपर्ने विषय एउटै पनि हुन नहुने सोचाइबाट माथि उठ्नुपर्ने आवश्यकता औँल्याए। दश वर्षे सशस्त्र द्वन्द्व वार्ताकै माध्यमबाट समाधान भएको उल्लेख गर्दै उनले भने –‘आन्दोलनरत दल संविधानसभाको प्रक्रियामा बसेको भए झन राम्रो हुने थियो तर, अहिले पनि वार्तालाई प्राथमिकता दिनुपर्छ ।’ विभिन्न जिल्लामा लगातार २२ दिनदेखिको बन्दका कारण जनजीवन कष्टकर बन्दै गइरहेको सन्दर्भमा पत्रकारको जिज्ञासामा उनले भने –‘हिंसा–प्रतिहिंसाले समस्या समाधान नहुने भएकाले सरकारको प्रत्येक प्रयत्न जीवनयापन सामान्य बनाउनेतर्फ र कसैको ज्यान नजानेतर्फ अग्रसर छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending