Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu
Khabardabali

लालबाबु पण्डीतलाई प्रश्नः नियम थारुलाई मात्रै हो कि सबै लाई लागु हुन्छ ?

काठामडौँ । शेर्पा सामाजिक लोकतान्त्रीक पाटीका अध्यक्ष पासाङ शेर्पाले सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डीतलाई सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा खुला...

बन्दले पर्यटन व्यवसाय धरासायी

लुम्बिनी । लगातारको बन्द र हडतालका कारण यस क्षेत्रको पर्यटन व्यवसाय प्रत्यक्ष मारमा परेको छ । गत वैशाखमा गएको विनाशकारी भूकम्पको त्रास हट्न नपाउँदै...

बन्द खुकुलो भएपछि नेपालगन्जमा चहलपहल बढ्यो

नेपालगन्ज । नेपालगन्ज र कोहलपुर क्षेत्रमा गत १६ दिनदेखि लगातार गरिएको बन्द आजदेखि खुकुलो पारिएपछि यहाँका नागरिकको बजारमा चहलपहल बढेको छ ।   सीमा...

थारुको माग पूरा नभएसम्म आन्दोलन रोकिदैन – लेखी

विराटनगर । थारु कल्याणकारिणीसभाका पूर्वअध्यक्ष राजकुमार लेखीले दाङदेखि कञ्चनपुरसम्म र बढीमा चुरे क्षेत्र मिलाएर थरुहट प्रदेश निर्माण हुनुपर्ने आपूmहरु...

देउवाको आक्रोश– खुकुरी तरवार, भाला बोकेर मान्छे मार्ने थारु होइनन्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले कैलालीमा खुकुरी तरवार, भाला बोकेर मान्छे मार्नेहरु थारु नभएको बताएका छन् ।...

वायुसेवा निगमका पदाधिकारीको विवादले कामकारबाही अवरुद्ध

काठमाडौं । मुलुकको एकमात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका वरिष्ठ पदाधिकारीबीचको विवादले संस्थाको सम्पूर्ण काम कारबाही प्रभावित भएको छ । ...

कक्षा १२ काे परिक्षाफल प्रकाशित

भक्तपुर । उच्च माध्यमिक शिक्षा परिषद्, भक्तपुरले कक्षा १२ को विज्ञान संकायको परिक्षाफल प्रकाशित गरेको  छ। नतिजनमा नियमित तर्फ जाँच दिएका ३७ हजार ९ ...

आगजनीबाट वन कार्यालयका सबै सामान नष्ट

जुम्ला । जिल्ला वन कार्यालय जुम्लाका कर्मचारी यतिबेला समीक्षालयबाट सेवा प्रवाह गरिरहेका छन् । विशेष अधिकारसहितको कर्णाली स्वायत्त राज्यको मागसहित...

नेपालद्वारा युएई पराजित

काठमाडौं । एसिसी उन्नाइस वर्ष मुनिको प्रमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज संयुक्त अरव इमिरेट्स ९युएई०लाई पराजित गर्दै सुखद सुरुवात गरेको...

जनतालाई अधिकार दिन कन्जुस्याई नगरौ – हरिवोल गजुरेल

काठमाडौं । एकिकृत नेकपा माओवादीका नेता तथा संविधानसभाका सभासद हरिबोल गजुरेलले जनतालाई अधिकार दिन कन्जुस्याइ गर्न नहुने बताएका छन् । संविधानसभामा जा...