Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu
Khabardabali

बन्दबाट ५० अर्बको नोक्सानी

मोरङ । संयुक्त मधेसी मोर्चाको १६ दिन लामो बन्दका कारण सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रसहित पूर्वाञ्चलका विभिन्न जिल्लामा अहिलेसम्म करिब रु ५० अर्ब ...

बिजुली सुचारु हुँदा उपभोक्ता हर्षित

गुल्मी । गुल्मीको वामी गाविस–१ बाट सञ्चालित दरमखोला लघुजलविद्युत् परियोजनाको कुलोको नहर पहिरोले बगाउँदा तीन गाविसका करिब ९०० घरधुरी अध्याँरोमा बसिरहेक...

एमाले सभासद्को कार्यालयमा तोडफोड

सप्तरी । आन्दोलनकारीको एक समूहले आज बिहान राजविराज–९ स्थित राजदेवी टोलमा रहेको एमाले सभासद् रञ्जु ठाकुरको कार्यालयमा तोडफोड गरेका छन् । सयौँको सङ्ख...

जिल्ला टुक्रयाउन पाइदैन भन्दै बाग्लुङ बन्द

बागलुङ । सङ्घीय प्रदेशहरुको सीमाङ्कनमा बागलुङलाई विभाजन गर्ने प्रमुख दलहरुको निर्णयको विरोधमा सुरु भएको आन्दोलनले यहाँको जनजीवन प्रभावित बनेको छ । ...

अवैधानिक बन्ने खतरामा नेपाली कंग्रेस, कम्युनिष्टसँग सहयोग माग्ने तयारीमा

काठमाडौं । अन्तरिम संविधानको निर्वाचन सम्बन्धि व्यबस्था अनुसार नेपाली कांग्रेसले अबको एक महिना भित्र पार्टी महाधिवेशन नगरेमा अवैधानिक ठहरिने छ । पा...

पत्रकारविरुद्ध हिंसा बढेकोमा राष्ट्रसंघको चिन्ता

जेनेभा । दक्षिणी सुडानमा मिडियाका विरुद्धमा हिंसा बढ्दै गएको बताइएको छ । यसका लागि संयुक्त राष्ट्रसंघले चासो र चिन्ता व्यक्त गरेको छ । पत्रकार तथा ...

माइती नेपालद्धार दुइसय ८ चेलीको उद्धार

भद्रपुर । माइती नेपाल काँकडभिट्टा झापाले सन् २०१५ को छ महिनाको अवधिमा २०८ जना चेलीलाई उद्धार गरेको जनाएको छ । सन् २०१४ मा एक वर्षको अवधिमा काँकडभिट...

बैद्य माओवादीले बुझायो राष्ट्रपतीलाई ज्ञापन पत्र

काठमाडौं । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा–माओवादीले तराईका जिल्लाहरुमा सरकारले गरेको सेना परिचालनको निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपति डा। रा...

गौर घटनाको मानवअधिकार टोलीद्वारा अनुगमन

रौतहट । केही सातादेखि संयुक्त लोकतान्त्रिक मोर्चाको आह्वानमा गरिएको बन्द र त्यसपछि उत्पन्न परिस्थितिको बारेमा मानवअधिकार आयोगको टोलीद्वारा अनुगमन सुरु...

पोखरामा बृहत् शान्ति तथा सद्भाव र्र्याली

पोखरा । ‘बन्दलाई सदाको लागि बन्द गरौँ, शान्ति र ‘सद्भाव कायम गरौँ’ भन्ने मूल नाराका साथ आज बिहान यहाँ शान्ति तथा सद्भाव ¥यालीको आयोजना गरियो । पोखर...