Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed
Khabardabali

अमरेशको अडियोलाई लिएर हल्लीखल्ली

काठमाडौं । संसद्को सोमबारको बैठकले कांग्रेस सभासद् अमरेशकुमार सिंहसहितका केही सभासद्ले विखण्डनवादी अभिव्यक्ति दिएको भन्दै सरकारले दिएको अडियो अनुसन्धा...

यसकारण अलमलमा छन् शीर्ष नेता, सिमांकन विवादमा प्रवेशै गर्न सकेनन्

 काठमाडौं । संविधानको विवादित विषयले थलिएका नेता जनताको चासो र आन्दोलन भइरहेको सिमाकंनको विषयमा व्यवहारिक समाधानको विकल्प भेटिरहेका छैनन् । समाधानका ब...

किन अल्मलिंदै छन् शीर्ष नेता ? भित्री कारण यस्तो छ

 काठमाडौं । संविधानको विवादित विषयले थलिएका नेता जनताको चासो र आन्दोलन भइरहेको सिमाकंनको विषयमा व्यवहारिक समाधानको विकल्प भेटिरहेका छैनन् । समाध...

महिलाको प्रिय कसरी बन्ने ?

महिलाको नजरमा छाउन र उनीहरुको मन–मस्तिष्कमा डेरा जमाउनका लागि धेरै पुरुषहरु कोसिस गर्ने गर्दछन् तर उपलब्धि हात लाग्दैन । आउनुहोस् आज हामी तपाईंलाई महि...

सद्भावना पार्टीका सबै सदस्यद्धारा संविधानसभाबाट राजिनामा

काठमाडौं । सद्भावना पार्टीका सबै सदस्यहरुले संविधानसभाबाट सामुहिक राजिनामा दिएका छन् । १६ बुँदे सहमतिप्रति असन्तुष्ट मधेशी दलमध्यको एक दलले आज पार्टीक...

लुम्बिनी प्रदेशको माग राख्दै परासीमा शान्ति ¥याली

परासी । लुम्बिनी अञ्चलका छ जिल्लालाई समावेश गरी लुम्बिनी प्रदेश कायम हुनुपर्ने माग राख्दै आज नवलपरासीमा बृहत शान्ति ¥याली प्रदर्शन गरिएको छ  । अखण्...

जाजरकोटमा बन्दको अवज्ञा

जाजरकोट । मध्यपश्चिम प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीको नौ दिनदेखिको लगातारको बन्दले जनजीवन कष्टकर बन्दै गएपछि यहाँ आज बन्दको अवज्ञा ...

सार्क अर्थमन्त्रीस्तरीय सातौं बैठक बिहीबार

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को अर्थमन्त्रीस्तरीय सातौं बैठक यही बिहीबार  हुने भएको छ । अर्थ मन्त्रालयले मंगलवार आयोजना गरे...

विद्युत् प्राधिकरणको घाटा २६ अर्ब

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आव २०७१/७२ मा छ अर्ब ५१ करोड ४० हजार घाटा बेहोरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्मको...

अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रमको आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपाललाई मिलिनियम च्यालेन्ज कर्पोरेसनका कार्यक्रममा चयन गरेको र भूकम्पपछिको पुनःनिर्माणका लागि सहयोगको दह्रो ...