Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank
khabar dabali-gn

चन्दा आतंकले उद्योगी तनावमा

  [caption id=\"attachment_160229\" align=\"alignleft\" width=\"750\"] सांकेतिक फोटो ।[/caption] मोरङ । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्य...

प्रधानमन्त्री देउवासँग ६ जना भिड्दैः खगराज भट्ट भन्छन्-यो पटक जितेरै छाड्छु

डडेल्धुरा । चुनाव आउन एक महिनामात्रै बाँकी रहँदा डडेल्धुरा जिल्ला सदरमुकामसँगै गाउँबस्तीमा समेत चहलपहल बढेको छ । डडेल्धुरास्थित ठूला राजनीतिक दलका ...

हत्या आरोपी चार जनालाई हेलिकोप्टरबाट ल्याइयो

  गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २६ वर्षीया कुन्साङ विकलाई धारिलो हतियार प्रहार गरी हत्या गर्न संलग्न रहेको आरोपमा प्रहरीले चार...

दरबारमार्गमा दिउँसै दम्पच

काठमाडौं । संसदीय व्यवस्थालाई कसरी व्यवस्थित बनाउने र संसद सञ्चालनलाई कसरी उपयोगी बनाउने भन्नेबारे तालिम दिन आएका बेलायतकम बहालवाला र पूर्वसांसदहरुले ...

नारायणकाजी श्रेष्ठ लडेर घाईते भए

[caption id=\"attachment_161480\" align=\"alignleft\" width=\"640\"] फाइल फोटो[/caption] गोरखा । पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता एंव गोरखा–...

अमेरिकाका दुई राज्यमा डेमोक्र्याट गभर्नर

[caption id=\"attachment_161815\" align=\"alignleft\" width=\"750\"] भर्जिनियामा डेमोक्र्याट राल्फ नर्थम गर्भनर[/caption] अमेरिकामा डोनल्ड ट्रम्प सत्...

अब अझै धेरै मन्त्रीहरु थपिँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासकै जम्बो मन्त्रीमण्डल बनाएर भनेर आलोचना भइरहेको छ । तर अब केहि दिनमा ५६ जना मन्त्री र १० जना भिभिआइपी...

घुमिरहने उनै एजेन्डाः नयाँ कि पुराना ? यस्ता छन् २५ वर्षयताका घोषणापत्र

१० वर्षमा १० हजार मेगावाट बिजुली ०६४ कै चुनावी घोषणापत्रमा दलहरूले १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा गरेका थिए । अाजको नयाँ प...

गगन र राजनको अग्निपरीक्षाः ‘ब्यालेट वार’ शुरू

काठमाडौं । पहेँलपुर माला, खादा र अबिर हेर्दा लाग्छ- जितहारै छिनोफानो भइसक्यो, तर कांग्रेस नेता गगन थापाको अनुहारमा झल्किने मानसिक दबाबले त्यसो भन्दैन ...

के छ कांग्रेस र वाम गठबन्धनको घोषणापत्रमा अन्तर ?

काठमाडौं । ‘बेघरवारलाई घर-घडेरी, बेरोजगारलाई काम, जोताहालाई खेतबारी, हेपिएकालाई मान !’ अहिलेका मुख्य राजनीतिक दलले ०४८ सालमै पाँच वर्षभित्र जनताको जीव...