Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

दरबारमार्गमा दिउँसै दम्पच

\"\"काठमाडौं । संसदीय व्यवस्थालाई कसरी व्यवस्थित बनाउने र संसद सञ्चालनलाई कसरी उपयोगी बनाउने भन्नेबारे तालिम दिन आएका बेलायतकम बहालवाला र पूर्वसांसदहरुले संसद सचिवालयका कर्मचारीलाई दरबारमार्गस्थित होटल डे’ला अन्नपूरर्णमा तीन दिनदेखि तालिम दिइरहेका छन् । तर सिकाउन आएकी एकजना सांसद चोरीको शिकार भएर विक्षिप्त बनिसकिन् । जनआस्थामा खबर छ–बेलायती पूर्वसांसद मार्गरेट कुरानलाई हो यस्तो समस्या परेको । घटना हो सोमबारको । विचार गोष्ठिमा मन्तव्य राख्ने क्रममा केहि बेर व्यस्त रहिन् । बसिरहेको ठाउँमै हाते झोला छाडेर रोष्ट्रमा गएकी थिइन्् । तर फर्किएर आसनमा पुग्दा झोला भेटिनन् । त्यसभित्र आइप्याड, पासपोर्ट, ट्राभल डकुमेन्ट, केहि खुद«ा पाउण्ड स्टर्लिङ र निजि आवश्यकताका सामान थियो । आयोजकसँग सोधिन् । जवाफ पाइनन् । त्यसपछि होटल व्यवस्थापनसमक्ष कम्प्लेन गरिन् । स्कटल्याइण्डकी बासिन्दा ति सांसदले उक्त आइप्याडमा आफ्ना अति जरुरी र संवेदनशील डुकमेन्ट भएको बताएकी थिइन् । तर, हिजो साँझ दरबारमार्गका डिएसपी तिलक भारतीसाग सोध्दा उनले उक्त सामान भेटिने सम्भावना रहेको बताए । संसद सचिवालयका अनुरोधमा हिर्ज उनको बैकल्पिक ट्राभल डकुमेन्ट तयार पारिएको छ । फर्किदासम्म पासपोर्ट नभेटिएमा सहजताका लागि । नेपाल सरकारले नै पहल गर्ने गरी अस्थायी समाधान निकालिएको छ । हिजा ेदिनभर प्रहरी आशंकित मानिसको खोजीमा थियो । तर, कतै भेटेको छैन् ।  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy