Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank
khabar dabali-K

मस्र्याङ्दीबाट कम विद्युत्् उत्पादन

दमौली । उनानसत्तरी मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत्् आयोजनाको विद्युत्् उत्पादन घटेको छ । सुख्खायाम लागेका कारण तनहुँको आँबुखैरेनी गाउँपालिकामा...

म्यानपावरको धरौटी ६ करोड पुर्‍याउने प्रस्ताव संसद्‍मा

काठमाडौं । सरकारले म्यानपावर व्यवसायीको धरौटी रकम बढाउने तयारी गरेको छ। वैदेशिक रोजगारीमा ठगी बढेको र व्यवसायी जिम्मेवार हुन नसकेको भन्दै सरकारले धरौट...

जापानी विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं । छ महिना अघि नेपाल आउन नरुचाएका जापानका परराष्ट्रमन्त्री तारो कोनो दुईसातापछि दुई दिने नेपाल भ्रमणमा आउने भएका छन। त्यतीबेला परराष्ट्र मन्त्...

२१ अर्बको उखु खेतमै सुक्यो

जनकपुरधाम । ऋणको काढेर देशैभरका एक लाखभन्दा बढी किसानले एक लाख ३४ हजार बिघामा उखु लगाए। वर्ष दिनअघि लगाएको उखु बिक्रीका लागि तयारी भयो। अहिले साढे २१ ...

कर्णालीका दुई लाख मानिस उच्च खाद्य असुरक्षामा

काठमाडौं । कर्णाली प्रदेशका सवा दुई लाख मानिस उच्च खाद्य असुरक्षामा छन्। कर्णाली प्रदेशको खाद्य सुरक्षाको विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वि...

कति घण्टा सुत्नु बेश ?

काठमाडौं । शरीरलाई चंगा बनाउन दिनहुँ सातआठ घन्टा सुत्नु आवश्यक छ भनिन्छ। अाजकाे कान्तिपुर  दैनिकमा खबर छ - अर्कातिर, आवश्यकताभन्दा बढी सुत्नु पनि स...

पति विदेशमा, घरमा पत्नीलाई काटेर विभत्स हत्या

राजविराज । सप्तरीको सप्तकोशी नगरपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ  । सप्तकोशी नगरपालिका–१० सन्तपुरका रमेश श्रेष्ठकी पत्नी २६ व...

ठोरी नाकाको पर्यटन विकास गर्न ११ दिने महोत्सव

ठोरी । वीरगन्ज नाकाको विकल्पका रुपमा स्थापित हुदै गएको पर्साको ठोरी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले शुक्रबार्देखि प्रथम ठोरी महोत्सव शुरु भ...

पार्टी एकता टुंग्याउन नेकपामा कार्यदल गठन

काठमाडाैं । विवाद र आलोचना भएपछि नेकपाको स्थायी समिति बैठक १४ दिन लम्बियो । पार्टी अध्यक्षद्वयको प्रतिवेदन र प्रधानमन्त्री केपी ओलीको नेताहरूले खुलेर ...

एकै गाउँका तीन किशोरी चारदिनदेखि वेपत्ता

सुर्खेत । दिउँसोको स्कुल छुट्टीमा कापी बिर्सियो भनेर घर आएर फर्केका बालिका सम्पर्कविहिन छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत तीन बालिका ...