Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank
Khabardabali Desk–MB

२० करोडसम्मका परियोजना भारतीय दूतावासले सिधै सञ्चालन गर्न पाउने

काठमाडौं ।  भारतले नेपालमा सिधै २० करोडसम्मका परियोजनाहरू सञ्चालन गर्न पाउने गरी नेपाल र भारतीय अधिकारीबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ...

‘आत्मदाह’ देखाउन आफैंलाई आगो लगाउने फरार व्यक्ति पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले कर्तव्य ज्यान मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका घर भई हाल पोखरा १३, काहुँ...

बचतकर्ताको चारकरोड बढी रकम लिएर सहकारीका अध्यक्ष र प्रवन्धक सम्पर्कविहीन

सर्लाही । बचतकर्ताको चारकरोड भन्दा बढी रकम लिएर सर्लाहीको लालबन्दीको एक सहकारीका अध्यक्ष र प्रवन्धक सम्पर्कविहीन भएका छन् ।  सर्लाहीको लालबन्दी नगरपाल...

याे वर्ष कक्षा ५ को पाठ्यपुस्तक जनक शिक्षाले छाप्ने

काठमाडौं । याे वर्ष  कक्षा ५ को पाठ्यपुस्तक जनक शिक्षाले छाप्ने भएकाे छ । सरकारले यस वर्ष १ देखि ४ कक्षासम्मको पाठ्यपुस्तक मात्र निजी प्रकाशन गृहलाई छ...

पर्यटन बोर्डको कार्यशैलीप्रति सांसदको चासो

काठमाडौं । सांसदहरुले नेपाल पर्यटन बोर्डको कार्यशैलीमाथि चासो जनाउँदै बोर्डले उद्देश्य विपरितका कार्यक्रममा महत्त्व दिएको टिप्पणी गरेका छन् । प्रति...

प्रेस युनियनले पाँच दिने पत्रकारिता तालिम सञ्चालन गर्ने

काठमाडौं  । नेपाल प्रेस युनियनले प्रशिक्षण वर्ष २०८० अन्तर्गत विभिन्न प्रशिक्षण कार्यक्रम घोषणा गरेको छ। युनियनको केन्द्रीय प्रशिक्षण विभागको प्रथम बै...

रुकुम पश्चिममा साढे २ करोडको मह उत्पादन

रुकुम पश्चिम । रुकुम पश्चिममा यस वर्ष २१ मेट्रिकटन मह उत्पादन भएको छ। विगतका वर्षभन्दा यस वर्ष महको उत्पादन बढेको हो। किसानले मह बेचेर रु दुई करोड ...

होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गिकरण गरिदिन आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पर्यटन तथा हवाई यातायात समितिले कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलाई भेटी होटल व्यवसा...

ग्लोबल आइएमई बैंकले गर्यो लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशम...

छोरीको विवाहका लागि मौलापुर नगरपालिकाको आर्थिक सहयोग

रौतहट । रौतहटको मौलापुर नगरपालिकाले छोरीको विवाहका लागि आर्थिक सहयोग गरेको छ । नगरपालिकाले ‘असहायके साथ मेयर कार्यक्रम’ अन्तरगत नगरवासीलाई आर्थिक सहयो...