Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue
Khabardabali Desk–PB

सुदूरपश्चिमलाई दियो १०२ रनको सामान्य लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा जितका लागि कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई एक सय दुई रनको सामान्य लक्ष्य ...

समुन्द्रमा माछा मार्न गएकाले २३ करोडको सम्पति भेटे पछि...

काठमाडौं। यो संसारमा कसले के र कहिले पाउँछ, कसैलाई थाहा छैन। त्यसैले त भनिन्छ । संसार अचम्मले भरिएको छ। यहाँ हरेक पल सस्पेन्स छ कि कसलाई के हुन्छ र...

जनकपुरलाई हराउँदै चितवन प्ले अफ नजिक, विराटनगर र पोखरा बाहिरिए

काठमाडौँ। शीर्ष टोली जनकपुर बोल्ट्सलाई ३२ रनले हराउँदै चितवन राइनोज नेपाल प्रिमियर लिग ९एनपिएल० को प्ले अफ नजिक पुगेको छ । कीर्तिपुरस्थित त्रिभुवन ...

पाकिस्तानका बिबादस्पद फस्ट बलर आमिरले लिए अन्तराष्ट्रिय क्रिकेटवाट सन्यास

इस्लामबाद। पाकिस्तानी फास्ट बलर मोहम्मद आमिरले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । ब्यक्तिगत रूपमा  विवादास्पद करियर बोकेका...

सहरी व्यवस्थापन र सेवा प्रवाहमा महानगरपालिकाे काम अनुकरणीय छन्ः उपराष्ट्रपति यादव

काठमाडौं। नागरिकलाई सरकारप्रति भरोसा गर्न जगाउन काठमाडौँ महानगरपालिकाले अहम् भूमिका खेलेको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बताएका छन । आज टुँडिख...

काठमाडौं महानगरपालिका दिवस, टुडिखेलमा म्युजिकल कन्सर्ट सुरू

काठमाडौं। काठमाडौं महानगरपालिकाको सांगेतिक कार्यक्रम सुरू भएको छ । ३० औं महानगर दिवसको अवसरमा टुडिँखेलमा सांगेतिक कार्यक्रम आयोजना गरिएको हो ।। ...

महानगर दिवसको अवसरमा काठमाडौंले गर्यो बिभिन्न क्षेत्रका १० जनालाइ सम्मान

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाजिक उन्नयनका लागि विभिन्न क्षेत्रमा रहेर योगदान पु¥याउने १० जना व्यक्तित्वलाई सम्मान गरेको छ । उपराष्ट्रपति ...

कुशल मल्लको अर्धशतकमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

काठमाडौं । चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी दोस्रो खेलमा चितवनले जनकपुरलाइ फ...

अन्ततः दक्षिण कोरियाका राष्ट्रपति युनलाइ लगायो महाअभियोग

काठमाडौं। दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई अन्ततः संसदले महाअभियोग लगाएको छ । दक्षिण कोरियाको संसदले गत साता अप्रत्याशित रूपमा ‘मार्शल ल’ ...

बर्दियामा चितुवाको आक्रमणबाट ६ जना घाइते

नेपालगन्ज। बर्दिया राष्ट्रिय निकुञ्जका वरिपरिका क्षेत्रमा बाघ र चितुवाको आक्रमण हुनेक्रम जारी छ । सोही क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिवार व...