Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank
Khabardabali Desk–BK

भूमि विधेयकविरुद्ध जसपा नेपालद्वारा देशव्यापी विरोध प्रदर्शन घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि सम्बन्धी विधेयकको विरोधमा आगामी भदौ ९ देखि १५ गतेसम्म देशभर व्यापक प्रदर्शन गर्ने घोषणा गरेको छ । ...

वीरगञ्जमा हैजाबाट दुई जनाको मृत्यु

पर्सा । वीरगञ्जमा हैजा प्रकोपबाट दुई जनाको मृत्यु भएको छ । अन्य दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ । संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ...

भियतनामका उपराष्ट्रपतिको भ्रमणबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक नेपाल भ्रमणमा छिन् । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्...

कृषिमै भविष्य खोजिरहेका युवा

शारदा । स्वदेशमा भविष्य नभएको भन्दै दैनिक धेरै युवायुवतीहरु रोजगारीका लागि विदेश पलायन भइरहेका छन् । राज्यले स्वरोजगार मुलक कार्यक्रम ल्याउन नसक्दा घर...

विद्या भण्डारी एमाले राजनीतिमा अघि बढ्नुहुन्छ: कर्ण थापा

भण्डारी आफैले निर्माण गर्नुभएको पार्टी हो अनि ठूलो जनमत

महाकालीमा पानीको बहाव उच्च, सवारी सञ्चालनमा रोक

कञ्चनपुर । सुदूरपश्चिमका पहाडी जिल्लामा गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढेको छ ।  पानीको बहाब बढेपछि शनिबार बिहानदेखि शा...

बाँकेमा ८५ किलोमिटर सडक निर्माण

नेपालगन्ज । बाँकेमा करिब ८५ किलोमिटर विभिन्न प्रकारका सडक र नाला निर्माण गरिएको छ । सडक पूर्वाधार विकास र सहरी विकास तथा भवन कार्यालयले क्रमशः ४५ र ४०...

आठ महिनामा तीन हजारभन्दा बढीले अवलोकन गरे चुरियामाई सुरुङमार्ग

मकवानपुर । दक्षिण एसियाकै पहिलो मानिएको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग घुम्न आउनेको सङ्ख्या उल्लेख्य देखिएको छ । हेटौँडा उपमहानग...

सल्यानमा मिचाहा वनस्पति विस्थापन र व्यवस्थापन अभियान

सल्यान । वन तथा खेतियोग्य जमिनमा मिचाहा प्रजातिका वनस्पति तीव्र रूपमा फैलिन थालेपछि सल्यानमा यसको विस्थापन र व्यवस्थापन अभियान थालिएको छ । वनस्पति ...

पाकिस्तानमा बाढीको कहरः ब्युनर र स्वातमा विनाशकारी प्रभाव

इस्लामाबाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका ब्युनर र स्वात जिल्लामा आएको तेज बाढीले जनजीवनमा भयावह असर पुर्याएको छ । इस्लामिक राहत संस्थाले गरे...