Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank
Khabardabali Desk–BK

गुल्मीकाे भाडगाउँमा शिवालय मन्दिरकाे ३७ वर्षपछि पुनर्निर्माण

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३, उपल्लो भाडगाउँमा रहेको शिवालय मन्दिर पुनर्निर्माणपछि आकर्षक बनेको छ । एक करोड रुपियाँभन्दा बढी लागतमा मन्दिर प...

पुल नहुँदा झापाकाे ‘मेची पारि’का विद्यालयमा पठनपाठन ठप्प

झापा । ‘मेची पारिको नेपाल’ भनेर चिनिएको मेचीनगर नगरपालिका–१५ स्थित ग्वालबस्तीको मेची आधारभूत विद्यालयमा पठनपाठन ठप्प छ । विद्यार्थी वा शिक्षक नभएर ...

सप्तरीमा एक हप्तामा आठ जनाको शव फेला

सप्तरी । सप्तरीमा गत एक हप्तामा आठ जनाको शव फेला परेको छ । तीमध्ये पाँच महिला र तीन पुरुष रहेका छन् । पछिल्लो घटनामा कञ्चनरूप नगरपालिका–७ धरमपुरस्थित ...

बङ्गलादेशमा रहेका रोहिङ्ग्याको भविष्य अझै अनिश्चित

ढाका । म्यान्माको राखाइन राज्यबाट भागेर सन् २०१७ मा बङ्गलादेश पुगेका मोहम्मद कैसर अझै कोक्स बजारको शिविरमै बसिरहेका छन् । त्यो रात मुसलधारे वर्षामा उन...

हैजासम्बन्धी सचेतना जगाउँदै पर्साका सुरक्षा निकाय

वीरगञ्ज । स्थानीय प्रशासन र सुरक्षा निकायले वीरगञ्ज महानगर क्षेत्रमा हैजाको सङ्क्रमण देखिएपछि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । जिल्ला स्व...

नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ आशा: प्रचण्ड र विप्लवको भेटले एकताको ढोका खोल्दै

काठमाडौं । नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ आशा पलाएको छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (विप्लव)का महासचिव नेत्र...

स्कुटर चोरीमा संलग्न एक व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२६, मित्रनगरबाट आइतबार स्कुटर चोरीमा संलग्न एक व्यक्तिलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा का...

भाेजपुरकाे टक्सार बजारमा खुल्यो सङ्ग्रहालय

भोजपुर । भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत सामग्री संरक्षण...

नवलपुरमा ट्रकको ठक्करबाट एककाे मृत्यु

नवलपुर । नवलपुरको गैँडाकोटमा आइतबार साँझ भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका...

तिजमा पशुपतिनाथका चारै ढोकाबाट दर्शन गर्न पाइने

काठमाडौं । हरितालिका तिजको अवसरमा पशुपतिनाथ मन्दिरका भक्तजनका लागि चारैवटा ढोकाबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्र विकास कोषले पत्रका...