Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun
पत्रपत्रिका

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान काेराेना परीक्षणको नाममा स्थानीय तहसँग रकम असुल्दै

काठमाडौं । सरकारले कोरोना भाइरसको परीक्षण निःशुल्क गरेको छ । तोकिएका स्वास्थ्य संस्थाले परीक्षण गरेको संख्याको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्राल...

विदेशबाट उद्धार भएर आएकालाई गाउँ पुग्नै सास्ती

प्रहरीकै अगाडि ठगिंदै यात्रु, तीन गुणासम्म भाडा असुली, टिकट पनि दिंदैनन् काठमाडौं। थाइल्यान्डमा होटेल म्यानेजमेन्टको इन्टर्नसिपका लागि गएका झापा ग...

प्रभावकारी भएन अनलाइन शिक्षा

काठमाडौं। कोरोना भाइरसको संकटको बेला भौतिक कक्षाको विकल्पका रूपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षा जस्तो प्रभावकारी पहुुँच हुन सकेको छैन । आजक...

निजगढ विमानस्थल निर्माणको प्रस्ताव पेस गर्न जुरिचलाई असोज दोस्रो सातासम्मको म्याद

काठमाडौं । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चासो देखाएको स्विट्जरल्यान्डको जुरिच अन्तर्राष्ट्रिय विमानस्थलाई व्यावसायिक प्रस्ता...

गरीबका लागि विश्व बैंकले दिएको २९ अर्ब अनुदानमा चरम दुरुपयोग

प्रशासनिक खर्चमा सकियो १० अर्ब, लगानी भएको १९ अर्बको जवाफदेही कोही छैन काठमाडौं । गरिबीले पिल्सिएका नेपालीको आर्थिक उत्थानका लागि विश्व बैंकलगायतक...

सर्लाहीको धनकौल गोलीकाण्ड : दोषीलाई कारबाही गर्न माग गर्दै पीडित गृह मन्त्रालयमा

काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा भएको गोलीकाण्डका पीडित काठमाडौं आइपुगेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १४ असारमा भएको घटनाका घाइ...

ओली–प्रचण्ड छलफल निष्कर्षविहीन, यस्तो छ दुई अध्यक्षको अडान

काठमाडौं । सत्तारूढ नेकपाभित्र चुलिएको आन्तरिक विवादको गाँठो फुकाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच अझै कुरा मिलेको ...

अन्ततः गिरीको सांसद पद गुम्ने, के हुन्छ प्रक्रिया ?

काठमाडौं। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार कुनै सांसदलाई दलबाट निष्कासन गरिए उसको पद गुम्ने व्यवस्था छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सम्ब...

रुकुम घटनामा जोडिएका किशोर–किशोरीलाई बाल सुधार गृहमा पठाउने आदेश कानुनसम्मत् : सर्वोच्च

काठमाडौं। सर्वोच्च अदालतले रुकुमको सोतीगाँउमा ६ जनाको ज्यान जानेगरी भएको सामूहिक हत्याकाण्डमा जोडिएका किशोरकिशोरीलाई बाल सुधारगृहमा पठाउने जिल्ला अदा...

प्रहरी प्रमुखमा विवादरहित बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीको २८औं महानिरीक्षक ९आइजिपी० पदमा अतिरिक्त महानिरीक्षक ९एआइजी० शैलेश थापा क्षेत्रीलाई बढुवा गरेको छ । आजको राजधानी ...