Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank
मुख्य समाचार

‘शनिबारको भूकम्पपछि त्यत्ति नै शक्तिशाली भूकम्प अबका दिन जाँदैन’

काठमाडौँ, भूगर्भविद्हरुले गत शनिबार अपराह्नको भूकम्पपछि त्यत्ति नै शक्तिशाली भूकम्प अब जान नसक्ने अनुमान गरेका छन् । सानातिना भूकम्प आउन सक्ने तर य...

भूकम्पमा ज्यान गुमाउनेका परिवारलाई ३ लाख राहत दिइओसः एमाओवादी

काठमााडौं, विनासकारी भूकम्पले हजारौंको ज्यान लिएको बिहीबार छैठौँ दिन प्रमुख प्रतिपक्षी दल एमाओवादीले प्रति मृतक ३ लाखका दरले परिवारलाई राहत उपलब्ध गरा...

भोटेचौरमा आजसम्म पुग्न सकेको छैन सेना र प्रहरीको उद्धार टोली

सिन्धुपाल्चोक, भूकम्प आएको पाँच दिन बित्दा समेत सिन्धुपाल्चोकको भोटेचौर गाविसमा उद्धारका लागि नेपाली सेना र प्रहरीको टोली पुग्न सकेको छैन । यहाँ स्थान...

महाविपत्तिमा धेरै दिन काजक्रिया गर्नु पर्दैनः पण्डितहरु

काठमाडौँ, भूकम्पबाट परेको विपत्तिसँगै मृतकका परिवार शोकमा डुबेका अवस्थामा धर्मशास्त्रका विज्ञले यस्तो महाविपत्तिमा धेरै दिन काजक्रिया गर्नु नपर्ने बता...

नर्वेद्वारा सत्र अर्ब एक करोड बढी सहयोग

काठमाडौँ,  नर्वेले भूकम्पपीडितको सहयोगार्थ करिब रु १७ अर्ब एक करोड प्रदान गर्ने भएको छ । नेपाललाई प्रदान गरिने उक्त रकमको ओस्लोमा घोषणा गर्दै नर्वे...

एघार प्रहरीको अवस्था अज्ञात

दोलखा, प्रहरी सहायक निरीक्षकसहित ११ जनाको टोली पाँच दिनदेखि सम्पर्कविहीन भएपछि आज जिल्ला प्रहरी कार्यालय दोलखाले दैवी उद्धार समितिसँग खोजी गरिदिन आग्र...

बालाजुमा थप एक शव फेला, २०/२२ शव अझै रहेको आशंका

काठमाडौं, बालाजुस्थित हिलटन होटलको भग्नावशेषबाट थप एक शव फेला परेको छ । यहाँकै भग्नावशेषबाट १ सय ४४ घण्टापछि पेम्बा लामालाई सकुशल उद्धार गरिएको थियो ।...

१सय ४४ घण्टापछि पेम्बालाई उद्धार गर्ने इन्सपेक्टर भन्छन्ः 'उनी जिउँदै थिए भन्ने लागेकै थिएन'

काठमाडौं, बालाजुबाट पेम्बा लामालाई १४४ घण्टापछि जिउँदै उद्धार गर्न सफल सशस्त्र प्रहरीका इन्सपेक्टर लक्ष्मण बस्नेतले भग्नावशेषबाट जिउँदै मानिसलाई उद्धा...

पीडितकाे सहयाेगार्थ डोल्पा र रुकुममा राहत संकलन

जाजरकोट, भूकम्प पीडितका लागि डोल्पा र रुकुममा राहत संकलन भएको छ । डोल्पा जिल्लामा सेवा गर्दै आएको राप्ती–भेरी सेवा समाजले बुधबार प्राधानमन्त्री दैवी प...

गोरखाका भूकम्पपीडितलाई सहयोग गर्दै लोकगायिका मुना

काठमाडौं, महाभूकम्पबाट पीडित गोरखाको मनकामना गाविसका भूकम्पपीडितलाई लोकगायिका मुना थापा मगरले सहयोग गर्ने भएकी छन् । आफूले गर्न लागेको सहयोग सामग्री ब...